| आइतवार, कार्तिक २२, २०८३

गण्डकी प्रदेश

गोरखा अस्पतालमा अक्सिजनप्लाण्ट जडान, केहीदिनभित्रै सेवा सुरु हुने

कोभिडका बिरामीको चाप बढ्न थालेपछि गोरखा अस्पतालमा अस्थायी रुपमा अक्सिजन प्लाण्ट जडान गरिएको छ । अस्पतालको निर्माणाधीन भवनको क्याण्टिन कक्षमा प्रतिमिनेट ८० लिटर अक्सिजन उत्पादन गर्ने गरी प्लाण्ट जडान गरिएको

गण्डकी गाउँपालिकाको घ्याल्चोकमा अक्सिजन सहित १० वेडको कोभिड अस्पताल

गोरखाको गण्डकी गाउँपालिकाले वडा नम्बर ८ घ्याल्चोकमा कोभिड अस्पताल संचालनमा ल्याएको छ । डाक्टर सहित स्वास्थ्यकर्मीको टिम राखेर अस्पतालबाट कोरोना संक्रमितको उपचार सुरु गरिएको गाउँपालिकाका अध्यक्ष होमबहादुर रानाले बताए ।‘त्यहाँ

गोरखामा संक्रमित ६८५, निको हुने १२९ जना, ११६१ को रिपोर्ट आउन बाँकी

दोस्रो लहरको कोरोना संक्रमण सुरु भएसँगै गोरखामा संक्रमणको दर ह्वातै बढेको छ । गोरखा भित्रै स्वाब दिएका मध्ये ६ सय २० जना र जिल्ला बाहिर स्वाब दिएका ६५ जना गरी

फुक्काफाल बानीले गाउँँमा संक्रमण डरलाग्दो

गोरखाको भीमसेनथापा गाउँपालिकाको सबै भूगोल ग्रामिण क्षेत्रमा पर्छ । अहिले यो गाउँपालिकामा मात्र झन्डै दुईसयजना कोरोना संक्रमित छन् । गोरखामा सबैभन्दा बढी संक्रमित यही गाउँपालिकामा छन् । त्यसमा पनि गाउँपालिकाको

६ दिनमा पनि आउँदैन पिसिआर रिपोर्ट,गोरखाका गाउँगाउँमा संक्रमण फैलने दर बढ्यो

कोरोना संक्रमणको लक्षण देखिएपछि पिसिआर जाँच गर्न स्वाब दिएकाहरुको मृत्यु हुँदा समेत रिपोर्ट नआउँदा समुदायमा कोरोना फैलने क्रम गोरखामा बढेको छ। शुक्रबार गोरखाका दुई जना पिसिआर दिएका बिरामीको मृत्यु भयो।

पिसिआर रिपोर्ट नआउँदै आज गोरखाका दुई जनाको मृत्यू

पिसिआर रिपोर्ट नआउँदै गोरखामा दुई जनाको शुक्रवार मृत्यू भएको छ । पालुङटार नगरपालिका वडा नम्बर २ सिमपानीका ६५ वर्षिय रामचन्द्र बस्नेतको आँपपिपल अस्पतालमा आज दिउँसो २ः४० बजे मृत्यू भएको अस्पतालले

पिसिआर रिपोर्ट नआउँदै आँपपिपल अस्पतालमा एक पुरुषको मृत्यू

गोरखाको आँँपपिपल अस्पतालमा एक पुरुषको मृत्यू भएको छ । पालुङटार नगरपालिका वडा नम्बर २ सिमपानीका ६५ वर्षिय रामचन्द्र बस्नेतको आज दिउँसो २ बजेर ४० मिनेटमा मृत्यू भएको पालुङटार नगरपालिकाका कोरोना

तनहुँमा पनि निषेधाज्ञा १५ दिन थपियो

तनहुँमा दुई साता निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन प्रशासन कार्यालय तनहुँमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले जोखिम झन्झन् बढ्दै गएको र संक्रमण फैलने सम्भावना रहेको भन्दै

कोभिड व्यवस्थापनमा बोर्लाङका युवाहरुको उदाहरणीय अभ्यास

समुदायस्तरमा कोरोना महामारी डरलाग्दो गरी फैलन थालेपछि भीमसेनथापा गाउँपालिका ७ बोर्लाङका युवाहरु महामारी रोकथाममा जुटेका छन् । जिल्लामै सबैभन्दा धेरै संक्रमितको संख्या बढ्न थालेपछि विदामा सहरबाट गाउँ आएका युवाहरु, स्थानीय

गोरखामा छिनछिनमा बत्ती आउने जाने हुँदा उपभोक्ता आक्रोशित

गोरखामा केही समय यता बिजुली बत्ती छिनछिनमा आउनेजाने क्रम बढेको छ । बिहिवार र शुक्रवार बिहानै देखि बिजुली बत्ती अनियमित भएपछि उपभोक्ता आक्रोशित बनेका छन् ।लामो समय यता गोरखामा बिजुली