
बूढीगण्डकीको बाढीले घरबास उठेका चुमनुब्री गाउँपालिका ३ सल्लेरीका बासिन्दा उद्धारको पर्खाइमा छन् । बाढीले घर बगाएको र जोखिमका कारण बिस्थापित भएकाहरु त्रिपालको पर्खाइमा रहेका स्थानीय वीरवल घलेले जानकारी दिए ।

गोरखाको पालुङटारमा स्थानीय युवाहरुको सक्रियतामा ब्यापार ब्यवशाय गर्नेहरुलाई लक्षित गरी भाडा छुट अभियान संचालन गरिएको छ । वौद्ध हिमाल युवा क्लवको सक्रियतामा वडा नम्बर ५ स्थित ठाँटीपोखरी बजार क्षेत्रमा ब्यापार

लमजुङको दोर्दी गाउँपालिकाको दोर्दी खोलामा आएको बाढीले हिलेबजारका १५ घर बगाएको छ । बाढीले बजारका ४ वटा बिजुलीको हाइटेन्सन खम्बा पनि ढालेको छ । जसका कारण विद्युत र फोन सम्पर्क

तीन दिनदेखि लगातारको बर्षा र त्यसपछिको बाढी पहिरोले गोरखाका बिभिन्न ठाउँमा क्षति पुगेको छ । आरुघाट गाउँपालिका २ कटुञ्जेमा ठोट्नेरीखोलाले बगाउँदा बर्दिया घर भई मजदुरी गरी बस्ने ३८ बर्षका गोविन्द

तीनदिनदेखिको अबिरल बर्षापछि बढेको बूढीगण्डकी नदीले चुमनुब्री गाउँपालिका ३ को सल्लेरी गाउँ बूढीगण्डकी नदीले बगाएको छ । गएराती बूढीगण्डकीले गाउँका घर बगाउन थालेपछि गाउँलेहरु भागेर भीरपाखामा रात बिताएका छन् ।

कोरोना महामारी व्यवस्थापन गर्नुपर्ने बेला गोरखा अस्पतालमा विभिन्न बिषयमा रडाको मच्चिएको छ । रडाको थाम्न नसकेको कारण देखाउँदै अस्पतालका हाडजोर्नी रोग विशेषज्ञ चिकित्सक हेमन्त ढुङ्गानाले गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयसमक्ष

लगातार २४ घण्टादेखिको बर्षापछिको बाढीले काठेपुल बगाएको छ । चुमनुब्री गाउँपालिका प्रवेश गर्ने घट्टेखोलाको पुल मंगलबार साँझ पाँचबजे बाढीले बगाएको स्थानीय सुजन गुरुङले जानकारी दिए । चुमनुब्री गाउँपालिकाका बासिन्दा आवतजावत

मनास्लु पदमार्गमा पर्यटकको चहलपहल बढ्न थालेपछि होटल व्यवसायतिर धेरैको आकर्षण बढ्यो । पदमार्गका पर्यटकीय केन्द्रहरुमा नयाँ होटल व्यवसायीहरु थपिन थाले । पुराना होटल सञ्चालकहरुले पनि होटलको क्षमता बढाउन थाले ।

३१ जेठ, गोरखा । २०४२ सालमा चितवनबाट बिरुवा ल्याएर लिची खेती शुरु गरेका पालुङटार नगरपालिका-७ च्याङ्लीका भोज बहादुर गुरुङको बारीमा अहिले साना ठूला गरी करिब ६० बोट छन् । सबै

गोरखाको लिची ब्लक भनेर चिनिने पालुङटार नगरपालिकामा यतिबेला लिची बिक्री गर्ने सिजन सुरु भएको छ । नगरपालिकाको वडा नं. ६ पौवाटार, खत्रीटार, वडा नं. ७ को बिरुवाटार लगायतका सबै क्षेत्र,