| आइतवार, कार्तिक २२, २०८३

गण्डकी प्रदेश

लापुको कोरोना व्यवस्थापनमा माहिली एशोसिएशनको अभियान

माहिली एशोसिएशनले धार्चे गाउँपालिका ७ लापुमा कोरोना रोकथाम तथा न्यूनिकरणका लागि अभियान सञ्चालन गरेको छ । एशोसिएशनको समन्वयमा स्वास्थ्यकर्मी तथा स्वयंसेवकको टोलीले पाँच दिन घरदैलो अभियान सञ्चालन गरेका थिए ।

बारपाकमा अक्सिजनको मिनीप्लाण्ट निर्माण सम्पन्न, १२ शैयाको अस्पताल बनाउने तयारी

बारपाकमा अक्सिजनको मिनिप्लाण्ट निर्माण सम्पन्न भएको छ । बिगत केही दिनदेखि आठ जना प्राविधिकको टिमले निर्माण गरेको ७० लिटर क्षमताको सो मिनिप्लाण्ट बिहिबार निर्माण सम्पन्न भएको हो । निर्माण सम्पन्न

बालुवा–बारपाक सडक अस्थायी रुपमा मर्मतसम्भार, जीप चल्न सुरु

दरौँदीको बाढीले कटान गरेर बिगारेको बालुवा बारपाक सडक अस्थायी रुपमा निर्माण गरिएको छ । बुधबार दिनभर अस्थायी रुपमा निर्माण सम्पन्न गरी जीप चल्न सक्ने बनाइएको बारपाक सुलीकोट गाउँपालिका वडा नं.

बूढीगण्डकीले बेघरबास बनाएकालाई हेली चार्टर गरी राहत

गोरखाका एक व्यवसायीले बूढीगण्डकीले बेघरबार बनाएका सल्लेरीका बाढिपिडितलाई ओत लाग्ने त्रिपाल लगायतका सामग्री प्रदान गरेका छन् । गोरखाको आरुपोखरी घर भई हाल काठमाडौँमा व्यवसाय गरी बस्ने राजेन्द्र पराजुलीले बिहिबार बिहान

हेलिकोप्टर चार्टर गरेर चुमनुब्रीमा अक्सिजन सिलिण्डर

गोरखाको हिमालपारिको चुमनुब्री गाउँपालिकामा एक सामाजिक संस्थाले हेलिकोप्टर चार्टर गरेर कोभिड १९ रोकथाम तथा नियन्त्रणका उपकरणहरु लगेको छ । किमोलुङ फाउण्डेशनले गाउँपालिकाभरिका स्वास्थ्य संस्थालाई प्रदान गर्ने गरी अक्सिजन सिलिण्डर, अक्सिजन

गोरखामा बाढी पहिरोले कहाँ कति क्षती गर्यो ? दरौँदी भिडियो रिपोर्ट ।

बारपाक सुलिकोट गाउँपालिकाद्वारा किसानलाई बोका र पाठी बितरण

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले किसानलाई बोका र पाठी बितरण गरेको छ । २७ जना किसानलाई निशुल्क पाठी बितरण गरिएको र २३ जनालाई उन्नत जातको ब्याड बोका २५ प्रतिशत किसानको लागत

बाढी पहिरोले गोरखाका बिभिन्न ठाउँमा सडक तथा पदमार्ग अवरुद्ध

अबिरल बर्षापछिको बाढी र पहिरोले गोरखाका गाउँबस्ती जाने पदमार्ग तथा सडक अबरुद्ध भएका छन् । दरौँदी नदीमा आएको बाढीले बारपाक सडक बगाएको छ । बारपाक सुलीकोट गाउँपालिका ४ झोलुङ्गेको पक्कीपुल

बाढीले बारपाक सडक अवरुद्ध

लगातारको वर्षातपछि दरौँदी नदीमा आएको बाढीले बारपाक सडक अवरुद्ध भएको छ । बालुवा र राङरुङको बिचमा पर्ने झरना नजिकै बाढीले ९० मिटर सडक कटान गरेको डिएसपी प्रकाश दाहालले बताए ।

पेट्रोलपम्पका कर्मचारीलाई कोरोना खोपको माग गर्दै सिडिओलाई ज्ञापन पत्र

पेट्रोल पम्पमा काम गर्ने कर्मचारीलाई कोभिड १९ खोपको माग गर्दै गोरखाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् । पूर्वी गण्डक पेट्रोलियम डिलर्स एशोसियसनका अध्यक्ष सित्तलकाजी मास्केले गोरखाका प्रजिअ शालिग्राम