
निषेधाज्ञाका बेला कोरोनाको जोखिम मलेर पनि निरन्तर सञ्चालनमा रहेको गोरखाको औषधी उद्योगका मजदुर तथा कर्मचारी कोरोनाविरुद्धको खोपबाट बञ्चित भएका छन् । स्वास्थ्य क्षेत्रमा खटिने कर्मचारी तथा मजदुरलाई पनि खोप लगाउने

अबिरल बर्सातपछिको बूढीगण्डकीको बाढीले यारु बगरको बस्ती जोखिममा परेको छ । यारुको रेस्टुरेन्ट, टिहाउसहरु रहेको तल्लो टोला १५ वटा घर टहरा उच्च जोखिममा रहेको धार्चे गाउँपालिका १ का वडाअध्यक्ष दिलिप

दर्रौदी : चुमनुब्री गाउँपालिका ३ सल्लेरी का बाढी पिडितलाई राहत बितरण गरिएको छ । चुमनुब्री मिलन समाजको समन्वयमा सागाउँको बौद्ध सेतो गुमबका फक्चोक रिम्पोचेले करिब छ लाख रुपैयाँ बरावरको राहत

हिमाली जिल्ला मनाङको नासों गाउँपालिका १ तालगाउँका बाढी पीडितले सरकारले चासो नदिएको बताएका छन् । जेठ ३१ गते सोमबार राती भीषण बर्षा हुँदा आएको बाढीले सिंगो तालगाउँ डुबानमा परेको थियो

गोरखाका विद्यालयहरुले विद्यार्थी भर्ना सुरु गरेका छन् । शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयले असार १ गतेदेखि यस वर्षको शैक्षिक सत्र संचालन गर्ने निर्णय सहित परिपत्र गरेको थियो । गोरखामा विद्यालय

नागरिक समाज नयाँ साँघुले २३ परिवारलाई खाद्यान्न सहयोग गरेको छ । प्रदिप्ता परियार र पुरुषोत्तम राणाले पठाएको सहयोगबाट ति परिवारलाई खाद्यान्न सहयोग गरिएको नागरिक समाज नायाँ साँघुले जनाएको छ ।

खोप, राहत तथा उद्धारमा अपाङ्गता भएको व्यक्तिलाई प्राथमिकता दिन माग गरिएको छ । एकिकरण नेपाल गोरखा, गोरखा नेत्रहिन संघ,अपाङ्ग महिला संघ लगायत जिल्लामा अपाङ्गताको क्षेत्रमा कार्यरत संस्थाहरु उक्त विषयमा प्रमुख

गुड नेवर्स इन्टरनेशनल नेपाल र पद्धति बिकास सेवा केन्द्रले गोरखा अस्पताललाई स्वास्थ्य मेडिकल स्वास्थ्य सामग्री सहयोग गरेको छ । तीन लाख २१ हजार रुपैयाँ बरावरको सामग्री सहयोग गरिएको गुड नेवर्स

चुमनुब्री गाउँपालिका २ ल्होस्थित रिपुम गुम्बाका प्रमुख लामा खेन्पो टासी छिरिङ रिम्पोछेको निधन भएको छ । मधुमेहबाट ग्रस्त रिम्पोछेको काठमाडौँ हेम्स अस्पतालमा निधन भएको हो । अहिले उनको शव काठमाडौ,

अविरल वर्षासँगै आएको बाढीका कारण मनाङको उपल्लो क्षेत्र फूमा यार्सा टिप्न गएका ७५ जना अलपत्र परेका छन् । मौसम खराबीका कारण उनीहरु हिमाली भेगमै अलपत्र परेको जिल्ला प्रशासन कार्यालय मनाङका