| आइतवार, कार्तिक २२, २०८३

गण्डकी प्रदेश

‘वाईन टु वाटर नेपाल’द्वारा बुङ्कोट स्वास्थ्यचौकीलाई स्वास्थ्य सामग्री

गोरखाको शहिद लखन गाउँपालिका ७ स्थित बुंकोट स्वास्थ्य चौकीलाई ‘वाईन टु वाटर नेपाल’ले स्वास्थ्य समाग्री प्रदान गरेको छ । ‘वाईन टु वाटर नेपाल काठमाडौ’ ले शैली चित्रकारको समन्वयमा आइतबार स्वास्थ्य

तनहुँको ब्यास नगरपालिकाले वेदव्यास ऋषिको १०८ फिट अग्लो मूर्ति बनाउँदै

तनहुँको व्यास नगरपालिका–व्यास ऋषिको तपोभूमि शिव पाञ्चायन मन्दिर परिसर क्षेत्रमा महर्षि वेदव्यास ऋषिको १०८ फिट अग्लो मूर्ति निर्माणको लागि आइतबार दुईपक्षीय सम्झौता भएको छ। व्यास नगरपालिकाका तर्फबाट नगर प्रमुख बैकुण्ठ न्यौपाने,

गोरखामा १०३६ जना सक्रिय संक्रमित, २२८ जनाको पिसिआर रिपोर्ट आउन बाँकी

गोरखामा अझै एक हजार ३६ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना पुष्टि भएका तीन हजार सात सय २४ मध्ये सक्रिय संक्रमित अधिकासं होम आइशोलेसनमा उपचाररत छन् । दुई सय

काङ्ग्रेस केन्द्रीय सदस्य पाण्डेद्वारा २७ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य सुरेन्दराज पाण्डेले गोरखाको अजिरकोट र बारपाक सुलिकोट गाउँपालिका लागी ११ थान अक्सिजन कन्सनटे्रटर प्रदान गरेका छन् । अजिरकोट गाउँपालिकाको नौ वटा स्वास्थ्य चौकी तथा स्वास्थ्य केन्द्रहरुलाई

गण्डकीमा नीति तथा कार्यक्रम र बजेटका बारेमा विपक्षीसँग छलफल गर्ने

गण्डकी प्रदेश सरकारले प्रमुख प्रतिपक्षी नेकपा (एमाले)सँगको छलफलपछि नीति तथा कार्यक्रम र बजेट ल्याउने भएको छ । संबैधानिक व्यवस्थाअनुसार असार १ गते अनिवार्य बजेट ल्याउनुपर्ने भएपनि तीन दिन अगाडि मात्र

गण्डकीका मुख्य न्यायाधिवक्ताले दिए राजीनामा

गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले पदबाट राजीनामा दिएका छन् । गण्डकी प्रदेश सरकार परिवर्तन भएलगत्तै घिमिरेले राजीनामा दिएका हुन् । एमालेका पृथ्वीसुब्बा गुरुङले विश्वासको मत गुमाएपछि कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल

गोरखाका स्वास्थ्य संस्थाहरु कोरोनाका कारण संवृद्ध बन्दै

कोरोना महामारीका कारण मानव सभ्यतामाथि नै ठूलो चुनौति छ । तर कालो बादलमा पनि चाँदीको घेरा हुन्छ भन्ने नेपाली उखानझैँ कोरोना महामारीबाट पनि केही सकारात्मक उपलब्धी हाँसिल भएका छन् ।

गोरखाका स्वास्थ्य संस्थाहरु कोरोनाका कारण संवृद्ध बन्दै

कोरोना महामारीका कारण मानव सभ्यतामाथि नै ठूलो चुनौति छ । तर कालो बादलमा पनि चाँदीको घेरा हुन्छ भन्ने नेपाली उखानझैँ कोरोना महामारीबाट पनि केही सकारात्मक उपलब्धी हाँसिल भएका छन् ।

वडा सदस्य केसीको पहलमा आँबुखैरेनी गाउँपालिकालाई स्वास्थ्य सामाग्री

वडा सदस्य दिनेश के सीको पहलमा आँबुखैरेनी गाउँपालिकालाई विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । अन्य मुलुकबाट स्वास्थ्य मन्त्रालयको लागि अनुदानमा प्राप्त विभिन्न स्वास्थ्य सामाग्री वडा नं. ३ का वडा

पालुङ्टारबाट दुई जनालाई मानव सेवा आश्रमद्वारा उद्धार

मानव सेवा आश्रम गोरखाले पालुङ्टार नगरपालिकाबाट दुई जनालाई उद्धार गरेको छ । वडा नं. १ का एक बालक र वडा नं. ६ बाट एक महिलालाई उद्धार गरिएको आश्रमले जनाएको छ