| आइतवार, कार्तिक २२, २०८३

गण्डकी प्रदेश

भूकम्पको ६ वर्षपछि गोरखा दरवारको छाना छाइदै

 भूकम्पको ६ वर्षपछि गोरखा दरवारको छाना छाउने काम शुरु भएको छ । दरवारको अन्तिम तलामा छाना छाउने काम थालिएको गोरखा दरवार हेरचाह अड्डाले जनाएको छ। ‘दरवारको बाहिरी संरचनाको काम लगभग

मुग्लिन-नारायणगढ सडक एकतर्फी
तनहुँको भन्सारमा पहिरो खस्दा डुम्रे-बेशिसहर सडकखण्ड अवरुद्ध

 डुम्रे-बेशिसहर सडकखण्डमा पहिरो जादा सडक अवरुद्ध भएको छ। जिल्लाको भानु-१ भन्सार स्थित अँधेरीखाेला नजिकै पहिराे खस्दा सडक अवरुद्घ बनेकाे हो । ठूलाे पहिराे खसेकाले सडक खुलाउन ४/५ घण्टा लाग्ने अस्थायी

कांग्रेसले बाढी र पहिरोबाट ज्यान गुमाएका परिवारलाई २५ हजार दिने

नेपाली कांग्रेसले बाढी र पहिरोबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई २५ हजार रुपैयाँ दिने भएको छ । असार ४ को केन्द्रीय कार्यसमितिको निर्णयअनुसार बाढीपहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई आर्थिक सहयोग दिन

पालुङटारमा सडकको नयाँ ट्रयाक खोल्न प्रतिबन्ध

गोरखाको पालुङटार नगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ मा नयाँ ट्रयाक खोल्न प्रतिबन्ध लगाएको छ । नवौँ नगर सभामा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उपमेयर पम्फा बसेलले भनिन्् ‘नयाँ ट्रयाक खोली सडक

१६ देखि १९ सम्म निरन्तर वर्षात बाढी आउने खतरा, सतर्कता अपनाउनु : गोरखा प्रशासन

जिल्ला प्रशासन कार्यालय गोरखाले सार्वजनीक सुचना जारी गर्दै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । असार १६ देखि १९ सम्म वर्षाको कारण त्रिसुली, बूढीगण्डकी, मस्र्याङ्दी नदीमा पानीको बाहब बढ्ने भएकाले

असहाय गर्भवती र सुत्केरी महिला लाई राहत सहयोग गर्दै गोनपा उपप्रमुख

असहाय गर्भवती तथा सुत्केरीका लागि सहयोग गर्न गोरखा नगरपालिकाले राहत कोष सुरु गरेको छ । उपप्रमुखसंग असहाय गर्भवती तथा सुत्केरी महिला राहत कोषको स्थापना गर्दै नगरपालिकाले सहयोग वितरण सुरुवात गरेको

स्नातक पढ्न चाहने बिपन्नलाई गोरखा नगरपालिकाले पढाइदिने

स्नातक तह पढ्न चाहने बिपन्न विद्यार्थीलाई गोरखा नगरपालिकाले स्नातक तह पढ्न सघाउने भएको छ । पढ्ने चाहना र क्षमता भएका तर आर्थिक अवस्थाका कारण पढ्नबाट कोहीपनि बञ्चित हुन नपरोस् भन्ने

गोरखाको धार्चे गाउँपालिकाको कार्यालय धादिङबाट सञ्चालन

विद्युत र इन्टरनेट सेवा अबरुद्ध भएपछि गोरखाको दुर्गम धार्चे गाउँपालिकाको कार्यालय धादिङको आरुघाट स्थानान्तरण गरिएको छ । धमाधम योजना फस्र्यौट र भुक्तानीका बेला विद्युत र इन्टरनेट नभएकाले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका

आज पन्ध्र असार किसानलाई रोपाईको चटारो

आज पन्ध्र असार । किसानका लागि यो सिजन मानो रोपेर मुरी उब्जाउने समय हो । गोरखा साना ठूला फाँटहरुमा अहिले खेत रोप्न किसानलाई भ्याइ नभ्याइ छ ।गोरखामा १२ हजार नौ

ग्लोबल गोरखा समाजद्वारा गोरखामा ४० थान अक्सिजन कन्सनट्रेटर हस्तान्तरण सम्पन्न

प्रवासमा रहेका गोरखालीहरुको अभिभावक संस्था ग्लोबल गोरखा समाजले गोरखा जिल्ला भित्रका स्थानिय निकायहरुमा रहेका स्वास्थ्य केन्द्रहरुमा पुर्याऊने ऊदेश्यका साथ ४० थान नेपाली बजार मुल्य करिब रु. ७० लाख बराबरको अक्सिजन