| आइतवार, कार्तिक २२, २०८३

गण्डकी प्रदेश

झ्यापझ्याप विजुली गएर आजित भएपछि गोरखाका किशोरको एकल प्रदर्शन

गोरखामा छिनछिनमा बिजुली बत्ती जाने समस्याले उपभोक्ताले सास्ती भोग्नु परेको छ । अनलाई कक्षा संचालन भईरहेको, परीक्षाको तयारी चलिरहेको बेला बत्ती आउने जाने हुँदा इन्टरनेट चलाउन समस्या भएको गुनासो उपभोक्ताले

तनहुँमा बाढीपहिरो : दुई जनाको मृत्यु, २६ परिवार विस्थापित

बन्दीपुर गाउँपालिका उपप्रमुखको टोली बुधबारमात्रै विभिन्न क्षेत्रमा अनुगमनका लागि गएको थियो । अनुगमनका क्रममा बन्दीपुर-३ तामुङको एक घर पहिरोको उच्च जोखिममा देखियो । घरमाथिबाट पहिरो आउन सुरु गरेर बाटोमा रोकिएको

पानपा २ पुतलीखेतका दुई घर बाढीले बगायो

पालुङ्टार नगरपालिका २ पुतलीखेतका दुई घर स्थानीय छेदीखोलाले बगाएको छ । अबिरल बर्षापछि आएको छेदीखोलाको बाढीले स्थानीय सन्तबहादुर गुरुङ र सन्तबहादुर गुरुङको घर बगाएको हो । उनीहरुको घरभित्र रहेको सामान

खारखोलाको बाढीमा फँसेकाको उद्धार

बिहिबार बिहानैदेखि खारखोलाको बाढीमा फँसेका पालुङ्टार नगरपालिका ९ का एक परिबारको सुरक्षित उद्धार गरिएको छ । स्थानीयबासी, नेपाल प्रहरी र नेपाली सेनाको टोलीले बाढीको बीचमा फँसेका तीनजनाको उद्धार गरेको डिएसपी

पालुङ्टार २ का १५ भन्दा धेरै घर परिबार पहिरोको जोखिममा

अबिरल बर्षापछिको पहिरोले पालुङटार नगरपालिका वडा नं. २ का विभिन्न टोलका १५ भन्दा धेरै घरपरिबार जोखिममा छन् । गएराती रातभरको बर्षापछिको पहिरोले आँगेटारी, बानियाँगाउँ, राउतेपानी र खोल्लीगाउँका धेरै घरपरिबार जोखिममा

पालुङ्टारमा चार घर बाढीले बगायो, एक परिबार बाढीमा फँसे, १० घर बिस्थापित

पालुङटार नगरपालिका ९ का चार घरपरिबार बाढीले बगाएको छ । अबिरल बर्षापछि आएको स्थानीय चुक्तीखोलाको बाढीले सेराबजारभन्दा केही तल रहेको बिमल थापा, सेराबजारभन्दा केही माथिका हरि सेढाइँ र मानबहादुर लामाको

गोरखामा १८ गते रातीदेखि १९ गते बिहान सम्म टेलिकमको इन्टरनेट अवरुद्ध हुने

दुरसंचार कार्यालय आँबुखैरेनीमा रहेको उपकरणलाई स्थानान्तरण गर्नुपर्ने भएकाले गोरखामा असार १८ गते राती १० बजेदेखि १९ गते बिहान १० बजे सम्म इन्टरनेट अवरुद्ध हुने भएको हो । गोरखा जिल्लाको अप्टिकल

बिर्दीको एक परिबार खारखोलाको बाढीमा फँसे, छ घर बिस्थापित

पालुङटार नगरपालिका ९ बिर्दीका एक परिबार स्थानीय खारखोलाको बाढीमा फँसेका छन् । अबिरल बर्षापछि आएको बिदी खोलाको बाढीले घर घेरेपछि स्थानीय झलक अधिकारीको परिबार बिहिबार बिहानैदेखि बाढीको बीचमा फँसेको स्थानीय

गोरखामा २९२ संक्रिय संक्रमित, अहिले संक्रमण दर ३५ प्रतिशत

गोरखामा दुई सय ९२ जना कोरोनाका सक्रिया संक्रमित रहेका छन् । स्वास्थ्य कार्यालय गोरखाका अनुसार बुधवार साँझ सम्म सबैभन्दा धेरै आरुघाट गाउँपालिकामा ५१ जना सक्रिया संक्रमित छन् । अजिरकोटमा ४९,

चार विद्यार्थी संगठनद्वारा विरोध प्रदर्शन

सरकारको विभिन्न असंवैधानिक कदमका बिरुद्ध गोरखाका चार विद्यार्थी संगठनहरुले विरोध प्रदर्शन गरेका छन् । नेविसंघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियू(माधव नेपाल, झलनाथ समूह) र जसपा निकट समाजवादी विद्यार्थी युनियनले साँझ बिरोध प्रदर्शन