
जल तथा मौसम विज्ञान विभागका अनुसार गोरखा सहित आसपासका जिल्लामा आज पनि वर्षात हुने भएको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण

गोरखाको धार्चे गाउँपालिकाका २ जना प्रतिबन्धित वन लसुन सहित मनाङबाट पक्राउ परेका छन । प्रहरीले उनीहरुलाई ६ लाख रुपैयाँ बराबरको प्रतिबन्धित वन लसुनसहित पक्राउ गरेको जनाएको छ ।जिल्ला प्रहरी कार्यालय

आउँदो आईतबारबाट गोरखा भित्र सार्वजनीक यातायात चल्ने भएको छ । जिल्ला स्तरीय कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको शुक्रवार बसेको बैठकले जिल्ला भित्र सार्वजनिक सवारी साधन संचालन गर्न दिने निर्णय गरेको

बारपाक सुलिकोट गाउँपालिकाले हरेक पटक गर्भ परीक्षण गर्न आउने महिलालाई दुई किलो नुन उपहार दिने भएको छ । स्वास्थ्य संस्थामै सुत्केरी गराउन प्रोत्साहन गर्ने र नियमित गर्भ जाँच गर्नुपर्छ भन्ने

जल तथा मौसम विज्ञान विभागले देशका अधिकांश भूभागमा मेघ गर्जन तथा चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव

नारायणगढ मुग्लिन सडकमा ठाउँ ठाउँमा पहिरो झरिरहेकाले अझै सवारी आवागमन सहज हुन सकेको छैन । सडकमा झरेको पहिरो सफा गर्दै सवारी साधन चलाउदै गरे पनि वर्षा जारी रहेकाले पहिरो झर्ने

निरन्तरको बर्षापछि गोरखा नगरपालिका १४ गोप्लिङ र आँबुखैरेनी गाउँपालिका २ एक्लेफाँट जोड्ने मस्र्याङ्दी नदीमाथिको झोलुंगेपुल भत्किएको छ । बिहिबार राती पुलको तनहूँतर्फको जीप भासिएर मस्र्याङ्दी नदीमा पुगेको गोरखा नगरपालिका १४

गोरखा सदरमुकाम लगायत आसपासका क्षेत्रमा बुधवारदेखि लगातार वर्षात भईरहेको छ । बिहिवार पनि दिनभर वर्षात हुँदा जनजिवन प्रभावित बन्यो । कयौँ ठाउँमा घर बाढी पहिरोले बगाएको छ भने खेत पुरिएको

गोरखामा नेपाली काङ्ग्रेसका क्रियाशील सदस्य संख्या १२ हजार दुईसय १५ पुगेको छ । यसअघिको १३ औँ जिल्ला अधिवेशनमा सातहजार सदस्य संख्या रहेकोमा चौधौँ अधिवेशनमा पाँच हजार भन्दा धेरै बढेको जिल्ला

निरन्तरको बर्षातका कारण आएको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । पृथ्वी राजमार्ग अन्तरगत तनहुँको डुम्रे–दमौली सडकखण्ड अन्त्रगत छिर्कने भन्ने स्थानमा राती पहिरो खसेसंगै सडक अवरुद्ध भएको हो । सडकमा