| सोमवार, कार्तिक २३, २०८३

गण्डकी प्रदेश

भर्चुअल कक्षाले साना बालबालिकालाई सकस

गोरखा नगरपालिका ६ छहरेका सुविन पाठन गोरखा सदरमुकामस्थित एक बोर्डिङ स्कूलका कक्षा १० का फस्टब्वाइ हुन् । कक्षा आठबाट नौ मा जाँदा जिल्लाभरको दोस्रो सर्वोत्कृष्ठ स्थान हासिल गरेका उनलाई एसईईमा

चितवनमा रातको समयमा तरवार बोकि हिड्ने २ जना पक्राउ

शंकास्पद रुपमा रातको समयमा तरवार बोकेर हिडिरहेका चितवनका दुई युवक पक्राउ परेका छन् ।जिल्लाको  रत्न नगर नगरपालिका वडा न.११ सित्तलटोल स्थित सार्बजनिक कच्ची सडक खण्डमा आइतबार राती १० बजेको समयमा

बाँझो जमिनमा खेती बापतको अनुदान सबै पालिकामा भन्दा बारपाक एउटैमा दोब्बर

कृषि ज्ञान केन्द्र गोरखाले बाँझो जमिनमा खेती गरेबापतको अनुदान गोरखाको १० वटा पालिकामा भन्दा बारपाक सुलिकोट एउटैमा धेरै बितरण गरेको छ ।धार्चे र आरुघाट गाउँपालिका भित्रका एकजना पनि किसानले अनुदान

रोटरी क्लव अफ गोरखाद्धारा गोरखा नगरपालिकालाई हाईजिन किट सहयोग

रोटरी क्लव अफ गोरखाले गोरखा नगरपालिकालाई एक सय थान हाईजिन किट सहयोग गरेको छ । सोमवार गोरखा नगरपालिकामा रोटरी क्लव गोरखाका अध्यक्ष बिशाल रानाले मेयर राजनराज पन्तलाई उक्त किट सहयोग

गोरखामा आज १२६ जना कोरोना संक्रमित थपिए

गोरखामा सोमवार एक सय २६ जना कोरोना संक्रमित थपिएका छन् । पिसिआर मार्फत ८९ र एन्टिजिन मार्फत ३७ जनामा संक्रमण पुष्टि भएको हो । अजिरकोट, भिमसेन थापा, गोरखा नगरपालिका, गोरखा

हेलिकोप्टर सहज बनाइदिन माग
उत्तरी गोरखाको लागी हेलिकप्टरबाट खोप ढुवानी

गोरखाको उत्तरी भेगहरु सामागाँउ, प्रोक, ल्हो, छेकम्पार, चुम्चेत, सिर्दिवास लगायतका ठाउँहरुमा हेलिकप्टर मार्फत खोप ढुवानी भएको छ । सोमबार बिहान सिम्रीक एयरको हेलिकप्टर मार्फत दुइ खेप गरि उक्त खोप सम्बन्धित

आज पनि देशभरको मौसम प्रतिकुल, केही प्रदेशमा भारी वर्षा

 मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेका कारण आज पनि देशभरको मौसम प्रतिकुल रहने पूर्वानुमान गरिएको छ। अहिले  प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम

२०७३ देखि सुरु भएको बारपाक सडक खण्डको काम अहिले सम्म ७० प्रतिशत मात्रै

आशिषकुमार भट्ट : ११ किलो–छेवेटार–भाँलुस्वारा–बारपाक सडकखण्ड कालोपत्रेको ७० प्रतिशत मात्रै काम भएको संघिय सडक सुपरिवेक्षण तथा अनुसन्धान कार्यालयले जनाएको छ । अहिले उक्त सडकखण्ड दुइवटा प्याकेजमा निर्माण कार्य चलिरहेको भएपनि

सिटिजन लाइफ इन्स्योरेन्स गोरखाद्वारा मृत्यु दावी भुक्तानी

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गोरखा शाखाले मृत्यु दाबी रकम भुक्तानी गरेको छ ।गोरखा नगरपालिका वडा नंबर १२ स्थित बीमितको घरैमा पुगेर आइतवार उक्त रकम प्रदान गरेको हो ।गोरखा नगरपालिका

 चितवनमा खाग काटिएको अवस्थामा भेटियो मृत गैँडा

 चितवन राष्ट्रिय निकुञ्जमा खाग काटिएको अवस्थामा मृत गैँडा फेला परेको छ । निकुञ्जको माडी बगइ सेक्टर अन्तर्गत घाँघरको बाटुलिचौरमा अन्दाजी २० वर्षको गैँडा मृतावस्थामा भेटिएको हो । निकुञ्जका प्रमुख संरक्षण