
नेपाल आवास पुनर्निर्माण परियोजना गोरखा, भारत सरकारको आर्थिक सहयोगमा सन् २०१८ मार्च महिनाबाट युएनडीपीको समन्वयमा गोरखा जिल्लामा संचालनमा भएको परियोजना हो । २०७२ सालको विनाशकारी भूकम्प पछि भूकम्पको केन्द्रबिन्दुका रुपमा

गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर ६ र ७ जोड्ने क्यान्टिलभिर पुल पहिरोले भत्किएको छ । बिहिवार दिउँसो पुल माथि पहिरो बगेपछि आउजाउ अवरुद्ध भएको स्थानीय सरोज लामाले बताए । भुकम्पपछि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण तीव्र रूपमा वृद्धि हुन थालेको छ । कोरोना सङ्क्रमण वृद्धि भएपछि गत वैशाख १५ देखि निषेधाज्ञा गरिए पनि यस अवधिमा सङ्क्रमितको सङ्ख्या क्रमशः वृद्धि हुँदै गएको

छोराले मात्र काजक्रिया गर्नुपर्छ भन्ने सामाजिक मान्यतालाई तोड्दै आफ्नी आमाको मृत्यु पश्चात काजक्रिया गर्ने साहसिक छोरीलाई वर्षदिनको पढाई खर्चको व्यवस्था भएको छ । आमाको मृत्यु पश्चात शोकमा रहेको बेला पनि

पालुङ्टार नगरपालिका ९ सिस्नेरीका ४३ बर्षका राजाराम थापा मगर अहिले लण्डनको एउटा होटलमा छन् । उनलाई संयुक्त अधिराज्यले अफगानस्तानबाट उद्धार गरी संयुक्त अरब इमिरेट्स पु¥यायो । त्यहाँबाट फेरि दुई दिनअघि

गोरखा भित्रने नाकामा प्रहरीले निग्रानी बढाएको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा उलंघन नगर्न आग्रह गर्दै नियम बिपरित चलेका सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गोरखा प्रवेश

गोरखामा निषेधाज्ञा उलंघन गर्ने ३६ वटा सवारी साधन एकै दिन कारवाहीमा परेका छन् । सात वटा बोलेरो जिप, २५ वटा मोटरसाईकल, तीनवटा ट्रक र एउटा कारलाई कारवाही गरिएको जिल्ला प्रहरी

तनहुँ र चितवन जोड्ने सो पुलको विच भागबाट पहिचान नखुलेका एक पुरुषले हाम फालेका थिए । देवघाटधामको झोलुङ्गे पुलबाट हाम फालेर एक जना वेपत्ता भएका छन । बुधबार साँझ ६ः४०

उत्तरी गोरखाको लोक्पामा पहिरोमा १६ वटा खच्चड पुरिएको छ । मंगलवार चुमनुब्री गाउँपालिका ६ का चित्रबहादुर गुरुङको ८ र छेवाङ गुरुङको ८ वटा खच्चड पुरिएको डिएसपी प्रकाश दाहालले बताए ।

अजीरकोट गाउँपालिका १ स्थित नागेपोखरीमा धार्मिक तथा सांस्कृतिक मेला सम्पन्न भएको छ । नागपञ्चमीको अवसरमा सो पोखरीमा बिगतमा जस्तै यसबर्ष पनि धार्मिक तथा साँस्कृतिक मेला लागेको हो । अजीरकोट गाउँपालिका,