| सोमवार, कार्तिक २३, २०८३

गण्डकी प्रदेश

गोरखाका कांग्रेस अधिवेशनको रस्साकस्सीमा

भदौ १८ गते हुने वडा अधिवेशनका लागि गोरखामा नेपाली कांग्रेसका नेता कार्यकर्ता तयारीमा जुटेका छन् । क्रियाशील सदस्य वडा समिति र प्रतिनिधि छनौटकालागि धमाधम वडा फर्कन थालेका छन् । गोरखाको

गोरखामा विपत व्यवस्थापनका लागि प्राप्त रु २९ लाख खर्च नभै फिर्ता

विपतसँग सम्बन्धित घटनामा परेकालाई राहत तथा उद्धार कार्यमा प्रयोग गर्न प्राप्त रकम जिल्ला विपत ब्यवस्थापन समितिले खर्च नगरी ‘फ्रिज’ गरेको छ । गत आर्थिक बर्षमा खर्च गर्न प्राप्त बजेट मध्य

मौरतीद्धारा पत्रकार बानियाँको स्मृतिमा रकम हस्तान्तर

नेपाली काँग्रेस युवा नेता श्याम मौरतीले नेपाल प्रेस युनियन तनहुँले स्थापना गरेको पत्रकार बलराम बानियाँको स्मृति पत्रकारितका अक्षयकोषका लागि रकम हस्तान्तरण गरेका छन् । पत्रकार बानियाँको वार्षिक पुण्यतिथीमा सोमबार नेता

सहचालकको हत्या गरेको आरोपमा गोरखा सिरानचोकका शुरेस परियार पक्राउ

काठमाडौंको स्युचाटारमा रोकेर राखेको बसभित्र सह–चालकको हत्या गरेर भागेको आरोपमा प्रहरीले एकजना किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको सिरानचोक गाउँपालिका–६ घर भएका १८ वर्षीय सुरेश परियार छन् ।

गोरखामा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको दुई करोड खर्च भएन

गोरखामा प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजनाको दुई करोड भन्दाबढि रकम खर्च हुन सकेन । आर्थिक वर्ष २०७७/७८ मा कार्यालयले किसानका लागि आएको उक्त रकम खर्च गर्न नसकेको हो । धान जोन,

निषेधाज्ञा अझै खुकुलो भए आउँदो सातादेखि मनकामना केबलकार संचालनमा आउने

गोरखा, चितवन, तनहुँ लगायतका जिल्लामा निषेधाज्ञा खुकुलो हुँदै गएको खण्डमा भदौ तेस्रो साताबाट मनकामना केबलकार संचालन गर्ने तयारी गरिएको छ ।   कोभिड १९ को बढ्दो संक्रमणका कारण तीनमहिना देखि

आँबुखैरेनीमा नाङ्गो तार हटाएर एबिसि केबुल तार जडान

तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं ३ मा आँबुखैरेनीमा नाङ्गो तार हटाएर एबिसि केबुल तार जडान गरिएको छ । वडा नं. ३ का वडा सदस्य एवम् युवा समाजसेवी दिनेश केसीको पहलमा

गोरखामा युथफोर्स गठन

नेपाल कम्युनिष्ट पार्टी(एमाले) गोरखाले युवाहरुको संगठन युथफोर्स गठन गरेको छ । शनिबार सम्पन्न भेलाले रामकृष्ण ढकाल (शहिदलखन) को नेतृत्वमा १५ सदस्यीय कमिटी गठन गरेको हो । युथफोर्सको उपाध्यक्षमा रामचन्द्र लामिछाने

तनहुँमा बाघको छाला र हड्डी सहित तीन जना पक्राउ

तनहुँबाट बाघको छालासहित तीन जनालाई पक्राउ गरिएको छ। नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय तनहुँको टोलीले शनिबार साँझ ६ बजे व्यास नगरपालिका–५ पतेनीबाट पक्राउ गरेको हो।  

मिसेस आदिवासी जनजाति २०२१ गोरखाकी आशा थापा

गोरखाकी आशा थापा मिसेस आदिवासी जनजाति २०२१ की विजेता बन्न सफल भएकी छन् । शनिबार सम्पन्न मिस तथा मिसेस इण्डिजेनिअस २०२१ को दोस्रो सिजनमा थापा मगर विजेता बन्न सफल भएकी