| सोमवार, कार्तिक २३, २०८३

गण्डकी प्रदेश

सामागाउँका एक पुरुष नदीमा बेपत्ता

चुमनुब्री गाउँपालिका १ सामागाउँका एक पुरुष स्थानीय एक खोलामा बेपत्ता भएका छन् । ३२ बर्षका धावारेतार लामा शनिबार घोँडा चराएर फर्कने क्रममा खाङ्सारको घ्याल्बो खोलाको पुलबाट खसेर बेपत्ता भएको प्रहरीले

पोखरामा फिर्के पुलबाट जिप खोलामा खस्यो

पोखरामा फिर्के पुलबाट स्कार्पियो जिप खोलामा खसेको छ । पोखराको बागलुङ बसपार्कबाट जिरो किलोमिटरतर्फ जाँदै गरेको बेलायती दुतावास पोखराको ६०–०–४६७ नं को गाडी आज राति २ बजे अनियन्त्रित भइ फिर्के पुलबाट

प्राथमिक तहमा १० हजार शिक्षकका लागि आवेदन खुल्यो
गोरखाका सरकारी विद्यालयमा तीन सय ९४ जना शिक्षक आवश्यक

गोरखाको सरकारी विद्यालयमा तीन सय ९४ जना शिक्षक आवश्यक देखिएको छ । शिक्षा बिकास तथा समन्वय इकाई गोरखाले शिक्षक तथा मानव स्रोत बिकास केन्द्रमा उक्त दरबन्दी रिक्त रहेको बिवरण पठाएको

चुमउपत्यकामा खाद्यान्न चरम अभाव, चम्पा र थुक्पाको भरमा बस्न बाध्य,

नून प्रतिकिलो रु २५०, चिनीे प्रतिकिलो रु ३००, चामल छैन गोरखाको चुमउपत्यकामा खाद्यान्नको चरम अभाव भएको छ । चुमनुब्री गाउँपालिका ७ मा चामल अभावका कारण स्थानीयबासी चम्पा र थुक्पा खाएर

लायन्स क्लवको आयोजनामा आँबुखैरेनीमा रक्तदान

लायन्स क्लवहरुको आयोजना र बिभिन्न क्लव, संघ संस्थाको समन्वयमा तनहुँको आँबुखैरेनीमा बृहत्त रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शनिवार सम्पन्न कार्यक्रममा एक सय सात जनाले रक्तदान गरेका थिए । लायन्स

इमानसिङ गुरुङको अध्यक्षतामा धार्चे–काठमाडौँ सम्पर्क मञ्च गठन

गोरखाको धार्चे स्थायी घर भई हाल काठमाडौँमा रहेका नेकपा(माओवादी केन्द्र)मा आस्था रहेकाहरु संगठित भएका छन् । शनिबार काठमाडौँमा सम्पन्न भेलाले धार्चे–काठमाण्डौ सम्पर्क मञ्चको गठन गरेको हो । नेकपा(माओवादी) धार्चे गाउँपालिका

गोर्खाली कमेडीयन सन्तोष थापा उत्कृष्ट चार भित्र पर्न सफल, भोट गरिदिन अपिल

गोर्खाली कमेडीयन सन्तोष थापा कमेडी च्याम्पियन सिजन २’ को उत्कृष्ठ चार भित्र पर्न सफल भएका छन् । पालुङ्टार नगरपालिका वडा नम्बर ६ घर भएका थापा नेपालकै पहिलो कमेडी रियालिटी शो

जनक दरै साउन महिनाको उत्कृष्ट प्रहरी

जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत प्रहरी जवान जनक दरै साउन महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाले हरेक महिना राम्रो काम गर्ने मध्येबाट एक जना छनौट

मुग्लिन दमौली हुँदै पोखरा सडक खण्ड बिस्तारका लागि १३ अर्ब ६० करोड

एसियाली विकास बैंकको आर्थिक सहयोगमा विस्तार हुन लागेको मुग्लिन दमौली हुँदै पोखरा सडकका लागि १३ अर्व ६० करोड बजेट बिनियोजन भएको छ ।आँबुखैरेनी जामुने खण्डको ४१ किलोमिटर सडकका लागि ६

सिरानचोकमा प्रहरीद्वारा गाँजा फडानी

सिरानचोकमा प्रहरीले गाँजा फडानी गरेको छ । वडा नम्बर १ र ८ स्थित चैनपुर, चिसापानी र धारापानीको बिभिन्न स्थानहरुमा उम्रिएको लागुऔषधका रुपमा प्रयोग हुने गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय