| सोमवार, कार्तिक २३, २०८३

गण्डकी प्रदेश

दमौलीबाट पोखरा जादै गरेको बसमा आगजनी

 पृथ्वी राजमार्गमा पर्ने शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडामा गुडिरहेको बसमा बिहीबार दिउँसो आगलागी भएको छ । दमौलीबाट पोखरा जाँदै गरेको ना ५ ख ६९११ मा नम्बरको बस आगलागी भएको इलाका प्रहरी कार्यालय

तनहुँमा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बोलेरोको ठक्करबाट तनहुँमा एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा लमजुङ जिल्ला घर भई हाल भानुनगरपालिका–१ निवासी ३४ वर्षीय सुनिल सार्की रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ

मनकामना र गोरखकाली मन्दिर खुल्ला गर्ने तयारी (आजको निर्णयको पुर्ण पाठ सहित)

गोरखाको प्रसिद्ध धार्मीक स्थल मनकामना र गोरखकाली मन्दिर खुल्ला गर्ने तयारी गरिएको छ। बिहिवार जिल्ला प्रशासन कार्यालयमा बसेको कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले पाँच महिनादेखि बन्द मन्दिर

गोरखामा जोर बिजोर हट्यो, बजार पनि दिनभरी खुल्ने

गोरखामा एक साता अघि निजी तथा सार्वजनीक सवारी साधनमा लगाइएको जोर बिजोर हटेको छ । भदौ १९ गते देखि जोर बिजोर हट्नेछ भने बजार पनि दिनभरी खुल्ने आज बसको डिसिसिएमसीको

गठबन्धन सरकारले अघि बढाउला बूढीगण्डकी ?

 सरकारले चालु आर्थिक वर्षमा बूढीगण्डकी जलविद्युत आयोजनामा ८ अर्ब बजेट खर्च गर्दैछ । सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा आयोजनाको निर्माण ढाँचा निर्धारण र स्रोत व्यवस्थापन गरी कार्यान्वयन गर्ने घोषणा गरेको छ

पोखरामा पहिरोले ३ जनाको मृत्यु, ५ घाइते

 पोखरामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको छ । बुधबार दिउँसोदेखि परेको अविरल वर्षाका कारण पोखरा–२० भलाममा २ जना र पोखरा–११ काहुँमा १ जनाको मृत्यु भएको हो । भलाममा कृष्ण

धादिङमा मध्य पहाडीको काम सुरु नै भएन, गोरखा लमजुङ र नुवाकोटको गति पनि सुस्त

धादिङमा मध्यपहाडी लोकमार्गको काम सुरु नै हुन सकेको छैन । लोकमार्गको ५२ किलोमिटर सडक धादिङ जिल्लामा पर्छ । नुवाकोट, गोरखा र लमजुङमा धमाधम काम भईरहेपनि धादिङ क्षेत्रको सडकका लागि टेण्डर

चुमनुब्रीबासीले मुख्यमन्त्रीसमक्ष बिसाए दुर्गमको दुख

चुमनुब्री गाउँपालिकाका सामाजिक अगुवाहरुले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसमक्ष भौगोलिक जटिलताका कारण भोग्नु परेको सकसका बिषयमा जानकारी गराएका छन् । ठाउँठाउँमा बाटो बिग्रिएका कारण चुमनुब्री गाउँपालिकाका बासिन्दाले भोग्नु परेको सास्ती

पोखरामा लाइसेन्सको फाराम भर्नेहरु तयार रहनुहोस्, यही २७ गतेदेखि हुँदैछ ट्रायल परीक्षा

यातायात व्यवस्था कार्यालय पोखराले यही २७ गतेदेखि सवारी चालकको ट्रायल परीक्षा लिने तयारी सुरु गरेको छ । कोरोना महामारी सुरु भएपछि अघिल्लो वर्ष वैशाखदेख ठप्प भएको चालक अनुमति पत्रको काम

नारफुका बासिन्दा भन्छन् : चामे जाने काम पर्छ, पुल छैन

सडक सञ्जालबाट टाढा रहेको नार्पाभूमि गाउँपालिका पुग्न समस्या भएको छ । मर्स्याङ्दी नदीमा गत असार १ गते आएको बाढीले गाउँपालिका पुग्ने एक मात्र झोलुङ्गे पुलमा क्षति पुर्‍याएपछि आवातजावतमा कठिनाइ भएको