| सोमवार, कार्तिक २३, २०८३

गण्डकी प्रदेश

उद्धारमा झण्झटिलो प्रक्रियाले उत्तरी गोरखामा सुत्केरीको मृत्यू

उद्धार गर्ने झण्झटिलो प्रक्रियाका कारण गोरखाको दुर्गम चुम्चेत गाउँमा एक सुत्केरीको मृत्यू भएको छ । सडक सञ्जालले नजोडिए सो गाउँमा हेलिकोप्टरका लागि प्रक्रिया पूरा गर्दागर्दै सुत्केरी हिसे डोमा लामाको मृत्यू

द्रव्यशाह क्याम्पसमा डिजिटल पुस्तकालय

त्रिभुवन विश्वविद्यालय केन्द्रिय पुस्तकालयले द्रव्यशाह बहुमुखी क्याम्पस गोरखामा डिजिटल पुस्तकालय सेवा शुरु गरेको छ । केन्द्रीय पुस्तकालयले क्याम्पसका प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुलाई भर्चुअल माध्यमबाट अभिमुखीकरण कार्यक्रम गरी उक्त सेवाको थालनी

गोरखामा बाणिज्य बैंक बन्द हुने, अन्य बैंक भदौ १३ गतेदेखि खुल्ने

गोरखामा १० दिन देखि बन्द रहेको बैंक तथा बित्तिय संस्थाको सेवा भदौ १३ गते आईतवार देखि खुल्ने भएको छ । ११ गते सम्म जारी निषेधाज्ञा कायम रहने र १२ गते

गोरखामा शनिवारदेखि बजार २ बजे सम्म रेष्टुरेन्ट साँझ ५ बजे सम्म खुल्ने

गोरखामा बजार दिउँसो २ बजे सम्म मात्र खुल्ने भएको छ । कडा खालको निषेधाज्ञालाई केही खुकुलो बनाउँदै बन्द रहेको बजार भदौ १२ गतेदेखि खुल्ला गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी

गोरखामा सार्वजनीक र निजीसवारी साधनमा जोर बिजोर लागु हुने

गोरखामा निजी तथा सार्वजनिक सवारी साधनमा जोर बिजोर लागु हुने भएको छ । जोर गते जोर सवारी साधन र बिजोर गते बिजोर नम्बरका सवारी साधन चल्न पाउनेछन् । बिहिवार बसेको

गायक जेबी टुहुरेको निधन

जनगायक जुठबहादुर टुहुरे खड्गी (जेबी) को निधन भएको छ। उनको काठमाडौंको बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको अस्पताल स्रोतले जनाएको छ। उनी मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दीर्घरोगी थिए।

भदौ १२ गतेदेखि बजार, बैक, यातायात खुल्ने

आउँदो भदौ १२ गते शनिबारदेखि गोरखामा लगाइएको निषेधाज्ञा केही खुकुलो हुने भएको छ । बिहिबार सम्पन्न जिल्लास्तरीय कोभिड विपत व्यवस्थापन केन्द्र(डिसिसिएमसी)को बैठकले गत साउन ३२ गतेअघिको झैँ आंशिक खुल्ला गर्ने

गोरखाका एक सहित दुई फरार प्रतिव्यक्त्ति पक्राउ

तनहुँबाट प्रहरीले २ जना फरार प्रतिवादीलाई पक्राउ गरेका छन् । लागुऔषध चरेस मुद्दामा कैद सजाय हुने फैसला भएपछि फरार रहेका २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ

समयमै काम नगर्ने ठेकेदारलाई कारवाही गर्न निर्देशन

गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले निर्धारित समयमा काम नगर्ने ठेकेदारलाई कारवाही गर्न निर्देशन दिएको छ । प्रदेशका भौतिक पूर्वाधार सहरी तथा यातायात व्यवस्था मन्त्रालयका सचिव सहितलाई बोलाएर गरेको छलफलपछि

मुग्लिङ–पोखरा सडक विस्तारको क्रममा तनहुँमा पौने ७ हजार रुख काटिने

विस्तार शुरु प्रक्रियामा रहेको पृथ्वी राजमार्गअन्र्तगत मुग्लिङ पोखरा सडकको विस्तारका क्रममा ६ हजार सात सय ५० रुख काटिने भएको छ । ८१ किलोमिटर सडकलाई चार लेनको बनाउनका लागि ठेकेदार कम्पनीसँग