
गोरखामा कोरोनाका सक्रिय संक्रमितको संख्या १४२ मात्रै रहेको छ । केही दिनयता स्थानीय तहले कोरोना जाँच गर्न छाडेपछि नयाँ संक्रमित भेटिएका छैनन् भने पहिले संक्रमण भएकाहरु निको हुँदै जाने क्रमले

शिव उप्रेती : भूकम्पको केन्द्रविन्दू बारपाकका भूकम्प पीडित दलित समुदायले यो बर्खा पनि झुपडीमै कटाएका छन् । पुनर्वास गराउने सरकारको आश्वास कुरेर बस्दाबस्दै छैठौँ बर्खा पनि झुपडीभित्रै बिताएका हुन् ।

रिलायबल नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी आँबुखैरेनी शाखाले चौँथो वार्षिकोत्सवको अवसरमा खाद्यान्न सहयोग गरेको छ । सफलता पुर्बक चौथो बर्ष पार गरि पाचौं बर्ष प्रवेशको अवसरमा शाखाले (मंगलबार) श्री कृष्ण प्रणामी

नवगठित नेकपा एकीकृत समाजवादी गोरखाका अध्यक्षमा यादव बस्नेत कायम भएका छन् । यसअघिको समानान्तर समितिको नेतृत्व गरेका बस्नेतलाई नै अध्यक्ष कायम गरिएको नेता विश्वेश्वर कट्टेलले जानकारी दिए । हालै सम्पन्न

पर्यटन ब्यवशायी एवं कांग्रेस नेता प्रेम खत्रीले गोरखाका आठ सय चेपाङ परिवारलाई खाद्यान्न बितरण गरेका छन् । उनले गण्डकी गाउँपालिका भित्रका चेपाङ परिवारलाई प्रति परिवार दुई हजार रुपैयाँ बरावरको खाद्यान्न

पोखराबाट १४ जना जुवाडे पक्राउ गरेका छन् । पोखरा–७ घारीपाटन, राधाकृष्ण मार्गस्थित ज्ञान बहादुर खड्काको घरमा तास खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको हो । खड्काको घरमा जुवातास खेलिरहेको

वर्षासँगै खोलाले गरेको कटान र माटो खस्ने क्रम बढेपछि कास्कीको पोखरा महानगरपालिका–३२ मालेपाटन र तनहुँको शुक्लागण्डकी नगरपालिका–१ सेराबेँसी जोड्ने झोलुङ्गे पुलको जग नै भत्कन थालेको छ । गत वर्षदेखि नै

अनुमति बिना घातक रासायनिक पदार्थ ‘एसिड’ ओसारपसार गर्ने ३ जनालाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उप–महानगरपालिका घर भएका मीनबहादुर भारती, मोरङ घर भएका केशव

बर्खायाममा किसानको खेत तहसनहस बनाएको पालुङ्टार नगरपालिकास्थित खारखोलालाई नियन्त्रण गरी आफ्नै खोलाघरमा लगाउने काम भएको छ । पालुङ्टार नगरपालिका वडा नं. १, ९ र १० मा फैलिएको खारखोलालाई एक्साभेटर प्रयोग
बिगत दुई बर्षदेखि एउटै थलामा रहेका एक दीर्घ बिरामीको कोभिडका कारण मृत्यू भएको छ । सिरानचोक गाउँपालिका ४ का ८३ बर्षका एक वृद्धको मंगलबार बिहान साँढे सात बजे मृत्यू भएको