
गण्डकी प्रदेशमा मनसुनी वर्षा सुरु भएसँगै विभिन्न ठाउँमा बाढीपहिरोले वितण्डा मच्चाएको छ । प्रदेशमा यो वर्षको मनसुनी गतिविधिपछि बाढी पहिरोबाट ३३ जनाले ज्यान गुमाएका छन् भने अर्बौंको भौतिक संरचनामा क्षति

मनकामना मन्दिर खुलेपछि केबलकार चल्ने भएको छ । आईतवारदेखि केबलकार संचालन गर्ने तयारी मनकामना दर्शन प्रालीको थियो । ‘हामी आईतबारबाट केबलकार चलाउने तयारीमा थियौँ’ मनकामना दर्शन प्रालीका नायब प्रबन्धक उज्वल

बाढीपहिराका कारण क्षति पुगेका यहाँका विद्यालय नेपाली सेनाले बनाउने भएको छ । बाढीपहिराले क्षति पुर्याएका जिल्लाका विद्यालय भवन बनाउन नेपाली सेना तयार भएको हो । गत असार १ गते मर्स्याङ्दी

गोरखाको दुईवटा नगरपालिका र नौ वटा गाउँपालिकामा माओवादी केन्द्रले इन्चार्ज र अध्यक्ष तोकेको छ । शुक्रवार बसेको जिल्ला समन्वय समितिको पहिलो बैठकले शहीदलखन गाउँपालिकामा इन्चार्ज बाहेकका अन्य सबै पालिकामा जिम्मेवारी

गोरखामा कोरोनाका संक्रमित घटेका छन् । भदौ १५ गतेदेखि गोरखा अस्पतालको आइशोलेसन बेड खाली छ । ‘उपचार गराउन आएका बिरामीमा कोरोना पुष्टि हुने क्रम घटेको छ’ अस्पतालका सुचना अधिकारी कृष्ण

गोरखाको आरुघाट गाउँपालिका भित्रका विद्यालयमा आइतबारबाट पढाई सुरु हुने भएको छ । गाउँ शिक्षा समितिको शुक्रवार बसेको बैठकले विद्यालयमा शिक्षक सिकाई क्रियाकलाप सञ्चालन गर्ने निर्णय गरेको शिक्षा अधिकृत पबित्रा शर्माले

अवैध रुपमा यार्सागुम्बाको कारोबार गरेको आरोपमा गोरखाका एक सहित प्रहरीले काठमाडौंबाट चार जनालाई पक्राउ गरेको छ । गोरखाको चुमनुब्री गाउँपालिका–३ घर भई काठमाडौंको मित्रनगरमा बस्ने ४८ वर्षीय डुण्डुप गुरुङ, लमजुङको

पाँच महिनादेखि बन्द मनकामना केबलकार आईतबारबाट संचालनमा आउने भएको छ । कोभिड १९ को बढ्दो संक्रमणका कारण बन्द केबलकार संक्रमण घटेसँगै संचालन गर्ने निर्णय गरिएको मनकामना दर्शन प्रालीका नायब प्रबन्धक

नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको हो । बिहान करिब ७ः५० बजे पहिरो खस्दा सडक अवरुद्ध भएको

अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नम्बर १, गण्डकी ,कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो