| सोमवार, कार्तिक २३, २०८३

गण्डकी प्रदेश

वर्षातले बिग्रिएका गोरखाको ग्रामिण सडक मर्मत सुरु भएन

वर्षातले बिग्रिएको गोरखाको ग्रामिण सडक मर्मतको कुनै सुरसार छैन । केहीदिन यता वर्षात कम भएपनि स्थानीय तह र सडक आयोजनाका कार्यालयले मुख्य बाटोहरु मर्मत नगर्दा यात्रुबाहक बस चलाउन नसकिएको गुनासो

नगरपालिकाको योजना,नीति निर्माण र कार्यान्वयनमा युवा जनसहभागिता बढाउनुपर्नेमा जोड

दायित्व नेपाल जनप्रशासन फेलोहरुद्वारा गोरखा नगरपालिकामा स्थानीय युवा र जनप्रतिनिधि बिच ‘मेयरसँग नागरिक’ नामक जूम छलफल कार्यक्रम सम्पन्न भएको छ । युवा र स्थानीय सरकारबिच विश्वासका खाडलहरु मेट्ने र संघीय

गोरखाका नयाँ सिडिओ आचार्य भन्छन् ‘प्रभाब र दबाबमा काम गर्दिन’

गोरखामा नयाँ आएका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले आफु दबाब र प्रभाबमा नपर्ने बताएका छन् । बुधवार पत्रकारहरुसँग भेटघाटका क्रममा उनले कानुन अनुसार काम गर्ने बताउँदै भने ‘रबाफ, प्रभाब र

गोरखाका सबै पालिकाका कृषि र पशु शाखाका कर्मचारीलाई तालिम सुरु

कृषि बिकास योजना तर्जुमा, तथ्याङ्क ब्यवस्थापन र किसान सुचिकरण संम्बन्धि तालिम गोरखामा सुरु भएको छ । मंगलवारदेखि सुरु भएको तालिममा ११ वटै पालिकाका कृषि र पशु शाखाका दुई÷दुई जना गरी

चितवनमा गाडीको ठक्करबाट चितुवाको मृत्‍यु

इच्छाकामना गाउँपालिका-४ लेवाटारमा गाडीको ठक्करबाट एक पोथी चितुवा मरेको छ । मङ्गलबार दिउँसो अन्दाजी ३ बजे गाडीको ठक्करबाट करीब दुई महिनाको सो चितुवा मरेको डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी

गण्डकीमा ११२ जनामा कोरोना सङ्क्रमण पुष्टि,थप ३ जनाको मृत्यु

गण्डकी प्रदेशमा थप ११२ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ७७१ जनाको नमुना परीक्षण गरिएकामा ११२ जनामा सङ्क्रमण देखिएको हो । सङ्क्रमित मध्ये ६३ महिला र

आज यी प्रदेशमा वर्षाको सम्भावना

हाल देशमा भारतको पश्चिमी राजस्थानको आसपासमा रहेको तथा पश्चिम बंगाल, झारखण्ड र उडिसा आसपासमा अवस्थित न्यून चापीय क्षेत्रहरूको आंशिक प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा थोरै दक्षिणतिर रहेको छ।

गण्डकीमा अब साना दललाई पनि गाडी सुविधा

सत्तारुढ गठबन्धनमा आवद्ध साना दलहरुलाई गाडी सुविधा उपलब्ध गराउने गरी सरकारले ल्याएको प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी संशोधन ऐन प्रदेशसभाबाट पास भएको छ । प्रदेश सभा नियमावलीमा सबै

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

आफ्नै श्रिमानको हत्याको आरोपमा एक महिलालाई जिल्ला प्रहरी कार्यालय गोरखाले पक्राउ गरेको छ । गोरखा नगरपालिका— ७ बतासेकी ५५ वर्षीया माइली कामीलाई आफ्नै श्रीमान् ५६ वर्षका आइतबहादुर कामीको हत्या आरोपमा

बिरेन्चोकमा मिनिबस दुर्घटना, ४ जना सामान्य घाइते

गोरखा बाट नारायणगढतर्फ जादै गरेको ना ३ ख ८०९० नंको मिनिबस दुर्घटना भएको छ । बिहान ८ बजे गोरखा नगरपालिका वडा नं विरेन्चोक नजिकै उक्त दुर्घटना भएको हो । बाटोमा