| सोमवार, कार्तिक २३, २०८३

गण्डकी प्रदेश

बुढीगण्डकी आयोजना नबन्दा देशलाई खर्बौको घाटा छ : डा. भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बुढीगण्डकी जलविद्युत आयोजना नबन्दा मुलुकलाई खर्बौ रुपैयाँ घाटा हुने बताएका छन् । सोमबार आयोजनाको प्रभावित क्षेत्रका वासिन्दाले शुरु गरेको धर्नामा ऐक्यवद्धता जनाउन माइतीघर पुगेका उनले आयोजना

बाख्रासँगै जलेकी गर्बी उपचार खर्चको अभावमा चारदिनदेखि घरमा छटपटाउँदै

धार्चे गाउँपालिका २ रुञ्चेतकी गर्बी गुरुङ बाख्राको खोरभित्र जलेकी छिन् । गत असोज १ गते राती निदाइरहेका बेला खोरमा आगलागी भएपछि १३ वटा बाख्रासँगै ४५ बर्षकी गर्वी पनि जलेकी हुन्

आज कुन–कुन स्थानमा भारी वर्षाको सम्भावना ?

मौसम पूर्वानुमान महाशाखाले आज देशभर आंशिकदेखि सामान्य बदली रहि सबै प्रदेशका केहि स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा गण्डकी र सुदूरपश्चिमको एक दुई स्थानमा भारी वर्षा हुन सक्ने

लियो क्लब अफ गोरखाले आयोजना गरेको दौड प्रतियोगीतामा ढकाल प्रथम

“स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद“ भन्ने मुख्य नाराको साथ संविधान दिवसको अवसरमा लियो क्लब अफ गोरखाको आयोजनामा भएको खुल्ला दौड प्रतियोगितामा सनिदप ढकाल प्रथम भएका छन् । लियो प्रतिक्षालय

बेलायतमा गोरखा सैनिक कुलवीर थापाको सालिक निर्माण

 बेलायतस्थित अल्डरसटको प्रिन्सेस गार्डेनमा  प्रथम  भिक्टोरिया क्रस विजेता गोरखा सैनिक कुलवीर थापाको सालिक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।  शुक्रबार स्थानीय रसमुर काउन्सिल र ग्रेटर रसमुर नेपाली समुदायको संयुक्त

गोरखाको आरुघाटमा २५ जनालाई स्क्रब टाइफस रोग देखियो

गोरखाको आरुघाट गाउँपालिकामा स्क्रब टाइफस रोग फेला परेको छ । किर्ना र उपियाँ जातको परजीवि कीराले टोकेर लाग्ने उक्त रोगबाट त्यहाँका केही स्थानीयहरु बिरामी परेका हुन् । स्वास्थ्य कार्यालय गोरखाले

गोरखाको पालुङटारमा पनि बजाज सोरुम

गोरखाको पालुङटार बजारमा बजाज मोटर साइकलको सोरुम संञ्चालनमा आएको छ । पालुङटार नगरपालिका ५ स्थित ठाँटीपोखरीमा द्रव्य ट्रेडर्सले सोरुम सञ्चालनमा ल्याएको हो । सोरुमको पालुङटार नगरपालिकाका मेयर दिपकबाबु कडेंले उद्घाटन

पँदेललथोक टोल बिकास संस्थाको अध्यक्षमा मंगलबहादुर थापा चयन

पँदेललथोक टोल बिकास संस्थाको अध्यक्षमा मंगलबहादुर थापा चयन भएका छन् । शनिवार भएको १९ औँ अधिवेशनले १० सदस्यीय समिति चयन गरेको हो । समितिमा निर्वतमान अध्यक्ष रञ्जित कुँवर, उपाध्यक्ष राजकुमार

सुन चाँदी व्यवसायी संघ गोरखाको अध्यक्षमा टेकबहादुर बिक चयन

सुन चाँदी ब्यवसायी संघ गोरखाको अध्यक्षमा टेकबहादुर बिक चयन भएका छन् । शनिवार भएको तेस्रो अधिवेशनबाट उनी अध्यक्ष चुनिएका हुन् । अधिवेशनले संघको बरिष्ठ उपाध्यक्षमा रूविन वराईली, प्रथम उपाध्यक्षमा पराजु

आज राति गण्डकीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आइतबार राति मुलुकका केही स्थानमा भारी वर्षाको आँकलन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार राति प्रदेश १, बाग्मती र गण्डकीका केही स्थान र अन्य प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम