
आशिषकुमार भट्ट : मालपोत कार्यालयमा हुने गरेको सम्पूर्ण कामकाजमा ढिलाइ भएकोप्रति सेवाग्राहीहरुले आपत्ति जनाउने गरेका छन् । सदरमुकाम होस अथवा टाढाका सबैले सास्ती भोगीरहनुपरेको छ । सदरमुकाम नजिक हुनेहरुको लागि

गण्डकी प्रदेशको भूमि ब्यवस्था कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कानुन बिपरित ब्यक्तिगत फर्मलाई तोकेर अनुदान सिफारिस गरेको छ । गोरखा, तनहुँ र बाग्लुङमा ब्यक्तिगत फर्मलाई अनुदान तोकेर आएपछि जिल्लाका
गोरखाका शहिद लखन गाउँपालिका ८ को ढोडेनी पाखामा ढुङ्गा निकाल्ने क्रममा अर्को ढुङ्गा आएर च्यापिदा वडा नम्बर ८ को बराहफाँट निवासी बीरबहादुर परियारको घटना स्थलमा नै ज्यान गएको वडा अध्यक्ष

लमजुङमा विद्युत महसुलको तीन करोड रुपैयाँ बक्यौता उठ्न बाँकी रहेको छ । लमजुङ विद्युत उपभोक्ता संस्थाको दुई करोड र पश्चिम लमजुङ उपभोक्ता समितिको एक करोड रुपैयाँ बक्यौता उठ्न बाँकी छ

हाल भारतको पूर्वी राजस्थान तथा पश्चिम मध्य प्रदेशको आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा हल्का तल रहेको छ। मौसम

मुस्ताङमा नयाँ प्रजातिको चरा भेटिएको छ । लोमान्थाङ गाउँपालिका–५ केकीघाङमा ‘युरोपियन रोलर’ जातको चरा भेटिएको हो । अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) को जोमसोमस्थित इलाका संरक्षण कार्यालयका प्रमुख संरक्षण अधिकृत ऋषि बरालले

तनहुँको डुम्रे–लमजुङ बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ । सोमबार राति परेको पानीका कारण भानुनगरपालिका–८ पाँचसय फाँटमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । उक्त स्थानमा असार र साउन महिनामा पटक–पटक

तीव्रगतिमा सवारी चलाउनेलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले कारबाही सुरु गरेको छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँ खण्डमा तीव्रगतिमा सवारी चलाउने चालकलाई प्रहरीले कारबाही सुरु गरेको हो । दुर्घटना न्यूनीकरणका लागि राडर गनमार्फत

गण्डकी प्रदेशमा थप २६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ५३६ जनाको नमुना परीक्षण गरिएकामा २६२ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये १४८ महिला

पोखरामा महिलालाई घाइते बनाएर सुन लुटिएको छ । पोखरा–३२ बडहरे घर भएकी ४८ वर्षीया मरियम गुरुङमाथि घाँस काट्न जाने क्रममा ढुङ्गा प्रहार गरी बेहोस बनाएर कानमा लगाएको १ तोलाको सुनको