| सोमवार, कार्तिक २३, २०८३

गण्डकी प्रदेश

गोरखा दरबार र मनकामनामा जमरा राखियो

गोरखाको प्रसिद्ध धार्मिक स्थल गोरखा दरबारमा (आज) बिहिवार घटस्थापनाको साईत पारेर ११ बजेर ४६ मिनेटमा जमरा राखिएको छ । ‘बिभिन्न चार ठाउँमा करिब चार पाथी जौ को जमरा राखेका छौँ’

गोरखाको वीरेञ्चोकमा लायन्स मोडल भिलेजको उद्घाटन

गोरखा नगरपालिका वडा नं. १० विरेनचोकस्थित तीनघरेमा लायन्स नमुना उद्यमी गाउँ (मोडल भिलेज) को उद्घाटन गरिएको छ । बुधबार गण्डकी प्रदेशका उर्जा जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले लायन्स मोडल

श्राद्ध सकेर पिण्ड सेलाउन गएका ब्यक्तिको मस्र्याङ्दी नदीले बगाएर मृत्यू

गोरखा नगरपालिका वडा नम्बर १४ का ४७ वर्षिय पुर्णबहादुर दराईको नदीले बगाउँदा मृत्यू भएको छ । मंगलवार दिउँसो श्राद्ध सकेर पिण्ड सेलाउन घर नजिकैको मस्र्याङ्दी नदीमा पुगेका उनी बेपत्ता भएका

६६ औं प्रहरी दिवश : गोरखामा ११ प्रहरी पुरस्कृत, वीरगति पाएका प्रहरीका परिवारलाई सम्मान

जिल्ला प्रहरी कार्यालय गोरखाले उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरीलाई पुरस्कृत गरेको छ । साथै वीरगति पाएका प्रहरीका परिवारलाई पनि सम्मान गरेको छ । ६६ औं प्रहरी दिवसका अबसरमा बुधबार आयोजित कार्यक्रममा

महिला उद्यमी बिकास समितिको स्थापना दिवश

गोरखा उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यमी बिकास समिति गोरखाले १० औं स्थापना दिवश मनाएको छ । सदरमुकामको बालमन्दिर माध्यमिक विद्यालयको अनाथालयमा रहेका विद्यार्थीहरुलाई खाना खुवाएर दिवश मनाएको समितिकी अध्यक्ष

शुरु भयाे महान चाड बडादशैं, आज जमरा राख्ने दिन

नेपालीको महान चाड बडादशैं आजबाट शुरु भएको छ । दशैंको पहिलो दिन आज घर-घरमा घटस्थापना गरिंदैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले घटस्थापनाको उत्तम साइत आज बिहान ११ः४६ मिनेटमा रहेको जनाएको

गोरखा बजारको ३५ वटा पसलहरुमा अनुगमन

बुधबार गोरखा बजारमा रहेका ३५ वटा पसलहरुमा बजार अनुगमन टोलीद्वारा बजार अनुगमन गरिएको छ । बजारमा रहेका सबै खाले कस्मेटिक, औषधी, किराना, फेन्सी र हार्डवयर लगायतका पसलहरुमा उक्त टोलीले अनुगमन

कांग्रेस गोरखाको उपसभापतिमा थापा र बस्नेत, सचिवमा आले र थापा र सहसचिवमा लामिछाने र अधिकारी निर्वाचित

नेपाली कांग्रेस गोरखाको उपसभापतिमा धिरन थापा र इमानसिँह बस्नेत निर्वाचित भएका छन् । त्यस्तै सचिवमा कृष्णबहादुर आले र किशोरजंग थापा निर्वाचित भएका छन् । सहसचिवमा लुमनाथ लामिछाने र गगन अधिकारी

गोरखा कांग्रेसको मतगणना, उपसभापतिमा थापा, सचिवमा आले अगाडि

नेपाली कांग्रेस गोरखाको जारी १४ औँ अधिवेशनको मतगणना जारी छ । कुल खसेको १५१९ मतमध्य १३५१ मत गणना भइसकेको छ ।निर्वाचन समितिका अनुसार उपसभापतिमा धिरन थापा र सचिवमा कृष्ण आलेले

एकहजार मत गन्दासम्म उपसभापति र सचिवमा थापाहरुको अग्रता कायमै

नेपाली कांग्रेस गोरखाको जारी १४ औँ अधिवेशनको मतगणना जारी छ । निर्वाचन समितिका अनुसार उपसभापतिमा धिरन थापा र सचिवमा किशोरजंग थापाले निरन्तर लिएको अग्रता कायमै छ । अहिले १२ :