
गोरखामा ९७.२ मानिस साक्षर रहेका छन् । प्रदेश सरकारले आज गण्डकी प्रदेशसलाई साक्षर घोषणा गर्ने क्रममा यहाँका ११ जिल्ला मध्ये गोरखाको अवस्था तथ्याङ्कमा सार्वजनीक गरेको हो । गण्डकी प्रदेश सरकारले

गोरखा संग्रहालय बिदाको दिन पनि खुल्ने भएको छ । बिजयादशमीको अवसरमा फुलपाती सम्म संग्रहालय खुल्ने छ । निमित्त प्रमुख हरिबहादुर थापाले सुचना जारी गर्दै दर्शकहरुको सुविधालाई ध्यान दिएर बिदाको दिन

चाडबाड नजिकिएसँगै गोरखा बजारमा भिडभाड सुरु भएको छ । अन्य समयमा भन्दा अहिले मानिसको चाप किराना, फेन्सी, मसला पसल र बित्तिय संस्थामा बढेको छ । शनिवार बन्द हुने पसलहरु दशैँ

जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले दशैँको बेला यात्रुसँग बढी भाडा लिने सवारी साधनलाई कारवाही गर्ने भएको छ । चाडबाडको बेला सवारी साधन कम र यात्रु धेरै भएको मौका छोपेर यात्रुबाहक

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबलकार परियोजना दुई वर्ष पछाडि धकेलिएको छ । विसं २०७५ साउन पहिलो साता शिलान्यास भई विसं २०७७ फागुन १ गते केबलकार सञ्चालन गर्ने लक्ष्य

पालुङटार नगरपालिका–९ धुवाकोटको मदनेडाँडा माध्यमिक बिद्यालयका बिद्यार्थीलाई शैक्षिक सामग्री र बिद्यालय पोशाक वितरण गरिएको छ । गरिव तथा जेहेन्दार १२ जना बिद्यार्थीलाई कापी, क्यालकुलेटर, ज्योमेटीबक्स, कलम लगायतका सामग्रीको साथमा पोशाक

गोरखामा सर्जिकल गर्भपतन भन्दा मेडिकल गर्भपतन गराउनेको संख्या बढेको छ । गर्भपतन दुई तरिकाले गरिन्छ सर्जिकाल र मेडिकल । सर्जिकल गर्भपतन औजारहरुको प्रयोगद्वारा गरिने प्रक्रिया हो भने मेडिकल गर्भपतन औषधी

नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनको पूर्व सन्ध्यामा सम्पन्न गोरखा जिल्ला कार्य समितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण सम्पन्न भएको छ । बुधबार साँझ निर्वाचनको मतपरिणाम घोषणा भएलगत्तै बिहिबार बिहान

नेपाली सेनाको गोरखास्थित ब्यारेकभित्र रहेका १२ जनामा कोरोना पुष्टि भएको छ । हालै भारतीय सेनासँगको संयुक्त तालिम सकेर फर्केका रिपुमर्दन गणभित्र रहेका सैनिकमा कोरोना पुष्टि भएको हो । गोरखा अस्पतालमा

दसैँका लागि पोखरामा च्याङ्ग्रा भित्रिन थालेको छ । हिमाली जिल्ला मुस्ताङको उपल्लो भेगका अतिरिक्त डोल्पा, हुम्ला र जुम्लाबाट बर्सेनि दसैँको अवसर पारेर च्याङ्ग्रा भित्रिने गरेको छ । व्यवसायीहरुले लुम्ले, हेमजा