
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गतको गोरखा जिल्ला अधिवेशन मंगलबार पनि जारी छ । सोमबारदेखि सुरु भएको अधिवेशनको मतदान कार्यक्रम सम्पन्न भए पनि मतगणना भने अझै चलिरहेको नेपाली कांग्रेस गोरखाले

लामो समयदेखि बाटो अवरुद्ध हुँदा खाद्यान्न लगायतका विभिन्न समस्या बेहोरिरहेका चुम उपत्यकाबासीले गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यलाई भेटी खाद्य समस्या समाधानका लागि चामल ढुवानी गरिदिन अनुरोध गरेका छन् ।

मंगलबार गोरखाका सात जना सहित गण्डकीका १०० जनामा कोरोना पुष्टि भएको छ।प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ७६३ जनामा गरिएको नमुना परीक्षणमा थप १००

नेपाली कांग्रेस गोरखाको महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएका छन् । महाधिवेशन प्रतिनिधि बिजयी ५० जना बाट २२ जना छनौट भएका छन् । जस अन्र्तगत क्षेत्र नम्बर १ मा राजेन्द्र बजगाई,

सभापति सर्वसम्मत चयन भएपनि कांग्रेस जिल्ला कार्यसमितिका अन्य पदमा भने आज मतदान हुने भएको छ । जिल्ला निर्वाचन समितिका अनुसार सभापति सर्वसम्मत भएको छ भने उप सभापतिमा पाँच जना, सचिवमा

६६ औँ प्रहरी दिवस २०७८ को अवसरमा जिल्ला प्रहरी कार्यालय गोरखाले विविध कार्यक्रमहरुको आयोजना गरेको छ । आइतबार र सोमबार जिल्ला प्रहरी कार्यालय गोरखा, जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखा र

आशिषकुमार भट्ट : गत वर्षदेखि कृषि ज्ञान केन्द्रले मल वितरणको सबै जिम्मा सम्बन्धित पालिकालाई दिएको छ । यस अघि सबै ठाउँका कृषि सहकारीहरुलाई आवश्यक मल कृषि ज्ञान केन्द्रले उपलब्ध गराउँदै
जिल्ला प्रहरी कार्यालय तनहुँले सवारी ज्यान मुद्दामा फरार एक प्रतिबादीलाई २१ वर्ष पछि पक्राउ गरेको छ । तनहुँको शुक्लागण्डकी–८ डहरेगाउँ स्थायी घर भई हाल जिल्ला गोरखा पालुङ्टार–५ ढालीपोखरी बस्ने ४२

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धार्मिक पर्यटन प्रदेश समृद्धिको आधार रहेको बताएका छन् । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्रदान गर्ने हेमदेवी धर्म, संस्कृति, तथा समाजसेवा पुरस्कार अर्पण तथा

नेपालमा १८ वर्षमाथिका कुल अपेक्षित जनसङ्ख्याको ३२ प्रतिशतले कोभिडविरुद्वको पूर्ण खोप लगाएका छन् भने ३९ प्रतिशतले पहिलो मात्रा लगाएका छन् । स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख