| सोमवार, कार्तिक २३, २०८३

गण्डकी प्रदेश

मनकामना केबलकार दुई दिन बन्द

बिहीबार (आज) र शुक्रबार (भोलि) विजया दशमीका दिन बन्द गरिने भएको हो ।   मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ ।    केबलकारकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन

गोरखामा बाेलेराे जिप दुर्घटना, १४ जना घाइते

गोरखामा यात्रुवहाक बलेरो जीप आज दुर्घटना भएको छ । गण्डकी गाउँपालिका वडा नम्बर ८ स्थित मलेओडार भन्ने स्थानमा मंगलबार दिउँसो करिब २:४० बजे जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका

गोरखाका एक सहित ८ जनाको जिप दुर्घटनामा मृत्यु

पोखराबाट गएको जीप घान्द्रुकमा दुर्घटना हुँदा गोरखाका एक सहित ८ जनाको मृत्यु भएको छ । सोमबार भएको उक्त दुर्घटनामा परी मृत्यु हुनेमा गोरखा घर भई हाल काठमाण्डौ ३ गोंगबु बस्ने

गोरखा दरबारबाट हनुमानढाेका दरबारका लागि फूलपाती पठाइयो

गोरखा दरबारस्थित दशैँ घरबाट आज बिहान ८ बजे शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौँकाे हनुमानढाेका दरबारका लागि फूलपातिसहितको डोली पठाइएको छ ।विधिपूर्वक पूजाअर्चना गरेर दरबारका सुसारेले फूलपातीसहितको डोली पठाएका हुन् ।गोरखाबाट पठाएको

स्वस्थ र सुखी दशैँ मनाऔँ, शुभकामना

हिन्दू नेपाली सबैको घर आँगनमा दशै भित्रिएको छ । माहौल दशैँमय बनेको छ । बर्षभरि रित्तो बनेका गाउँघर अहिले भरिभराउ हुन थालेका छन् । झाडीले ढाकेका घर आँगन उघारो बनेको

डाक्टरसाव भन्नुहुन्छ : दशैँमा एकछाक मासु, अर्को छाक सागसब्जी खाऔँ

हिन्दू नेपालीहरुको महान चाड दशैँ सुरु भइसकेको छ । समय उत्सवमय छ । साथीभाई, नातागोतासित रम्दारम्दै हामीले आफ्नो स्वास्थ्यबारे ख्याल गर्न बिर्सेका हुनसक्छौँ । रम्ने विभिन्न माध्यम हुन्छन् । त्यसमध्य

गुट होइन, कांग्रेसको रथ हाँक्छु : न्यौपाने

१४ औँ महाधिवेशनको क्रममा हालै नेपाली कांग्रेसको गोरखा जिल्ला अधिवेशन सम्पन्न भयो । वडातहदेखि जिल्ला तहसम्मका सबै संरचनाले नयाँ नेतृत्व पायो । महाधिवेशनमा भोट हाल्न जाने प्रतिनिधि(महाधिवेशन प्रतिनिधि) चयन भए

डोजरको इन्धनमा पानी मिसाएको बिषयमा अजीरकोट गाउँपालिकाको बैठकमा तनाब

गाउँपालिकाको डोजरको इन्धनमा पानी मिसाएर प्रयोग गर्ने कर्मचारीलाई बर्खास्त गर्नुपर्छ भन्ने आवाज उठेपछि अजीरकोट गाउँ कार्यपालिकाको बैठकमा तनाब सिर्जना भएको छ । पानी मिसिएको इन्धन प्रयोग गरेका कारण गाउँपालिकाको डोजर

नव इन्द्रेणी युवा क्लवले हाल्यो बुङकोटमा पिङ

मदन विश्वकर्मा : गोरखाको शहीदलखन गाउँपालिका वडा नम्बर ८ बुङकोटमा युवाहरुले पिङ हालेका छन् । नव इन्द्रेणी बुङकोट युवा क्लवको सक्रियतामा दशैँको लागि आईतवार पिङ हालिएको क्लवका सचिव रुपक श्रेष्ठले

चिनियाँ नाका खुलाइदिन परराष्ट्र मन्त्रीसँग अनुरोध

बिगत दुई बर्षदेखि बन्द रहेको चिनियाँ नाका खुलाइदिन छेकम्पारका बासिन्दाले नेपाल सरकारसँग माग गरेका छन् । चुमनुब्री गाउँपालिका वडा नं. ७ का वडाअध्यक्ष पासाङफुञ्जो लामाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री डाक्टर