
नरहरि सापकोटा : ‘बिहेवारी २० वर्ष पारि’ ऐन कानूनमा बालबिवाहलाई दण्डनीय गरेपछि जनजिब्रोमा यो झुण्डिएको छ । कानुनले २० वर्षअघि बिहे गर्न बर्जित गरेकाले उमेर नपुग्दै बिहे गरेका बेहुला, बेहुली,
दरौँदी : आगामि तीनदिनसम्म मौसम सफा नहुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहिबार जारी विज्ञप्तिमा महाशाखाले हाल देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली र बाँकी भूभागमा सामान्यतया सफा

चुमनुब्री गाउँपालिका ३ न्याकमा बिगत छ बर्षअघिदेखि सुरु गरिएको मोबाइल टावर निर्माणको काम कात्तिक महिनाभित्र सम्पन्न हुने भएको छ । देशभर फोरजी टावर निर्माणको जिम्मेवारी पाएको चाइना कम सर्भिस(सिसिएस)ले न्याक,

केराखेती नष्ट भएपछि शहीदलखन गाउँपालिका वडा नम्बर १ बक्राङका किसान रघुनाथ अर्याल निराश भएका छन् । दुईवर्ष अघिदेखि केरा खेती गर्दै आएका उनले लुदीखोलाको छेउस्थित तीन रोपनी जग्गामा लगाइएको केराखेती

एकसाता अघिको बेमौसमी वर्षा र हावाहुरीले गोरखामा दुई करोड रुपैयाँ बराबरको धानबाली क्षति भएको छ । असोज ३१ गतेदेखि लगातार चारदिन भएको वर्षातले छ सय ७६ मेट्रिकटन धानबालीमा क्षति पुगेको

नेपाली कांग्रेस गोरखाले बिहिवार शुभकामना आदान प्रदान एवं चियापान कार्यक्रम सम्पन्न गरेको छ । १४ औँ महाधिवेशनबाट चयन भएको जिल्ला कार्य समितिले दिपावली, नेपाल सम्वत, छठ लगायत पर्वको अवसरमा चियापान

नेकपा एमालेको मनकामना गाउँ पार्टी कमिटीको अध्यक्षमा मनोज जोशी सर्वसम्मत चयन भएका छन् । बिहिबार पम्पन्न पहिलो गाउँ अधिवेशनले जोशीको अध्यक्षतामा ६१ सदस्यीय गाउँ कमिटी चयन गरेको पार्टीले जनाएको छ

चुमनुब्री गाउँपालिका ३ न्याक, वडा नं. ५ बिही र वडा नं. ७ छेकम्पारमा निर्माण कार्य सुरु गरिएको मोबाइल टावर लामो समयदेखि अलपत्र रहेको छ । चाइना कम सर्भिसेजले निर्माण आरम्भ

राजेन्द्र बजगाई : कुनै एक समय काठमाण्डौं उपत्यकामा सरकारी पाठशालाका छात्राछात्रहरूले सार्वजनिक यातायातमा भाडा तिर्नु पर्दैनथ्यो । अहिले हाम्रो सरकार छ अनुत्तीर्ण हुने परिस्थितिका स्थानीय निकाय जुन अर्धसुगम शहर उन्मुख

गोरखामा ५० करोड लगानीमा गोरखा गार्डेन रिसोर्ट बनेको छ । यती ठुलो लगानीमा रिसोर्ट गोरखामै पहिलो हो । गोरखा गार्डेन होटल प्रालीले ‘थ्रि स्टार’ सरह सेवा सुविधा दिने गरी होटल