| सोमवार, कार्तिक २३, २०८३

गण्डकी प्रदेश

लखन थापा र सहयोद्धालाई उचित सम्मान गर

नेपाल सरकारले शहीद लखन थापालाई प्रथम शहीद लखन थापाको राष्ट्रिय मान्यता दिएको छ । लामो समयको मागपछि सरकारी घोषणाले सरोकारवालाले आंशिक न्याय पाएको महशुस गरेका छन् । तर माग अझै

आज कुकुर तिहार मनाइँदै

तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज कुकुर पूजा गरिंदै छ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिने परम्परा छ ।आज बिहान ७ः१४ बजेपछि चतुर्दशी तिथि लाग्ने

असल छिमेकी नेपालद्वारा अपाङ्गता भएका २५ परिवारलाई खाद्यान्न सहयोग

असल छिमेकी नेपाल पोखराले अपाङ्गता भएका २५ परिवारलाई खाद्यान्न सहयोग गरेको छ । नेत्रहीन संघ गोरखाको आह्वान र गोरखा नगरपालिकाको समन्वयमा प्रतिपरिवार दुई हजार चार सय ८२ रुपैयाँ बरावरको सहयोग

गण्डकीका कृषिमन्त्रीको सम्पत्ति विवरण : न सुनचाँदी, न घरजग्गा

गण्डकी प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर बुढाको सोमबार रातिमात्र सम्पत्ति विवरण सार्वजनिक भएको छ । सार्वजनिक विवरणअनुसार कृषिमन्त्री बुढा मन्त्रीहरुमध्ये गरीब देखिएका छन् । सम्पत्ति विवरणमा

आँबुखैरेनी ४ को वडा कार्यालयद्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

तनहुँको आँबुखैरेनी गाउँपालिका वडा ४ वडा कार्यालयको आयोजनामा सोमबार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।नेपाल संम्बत ११४२ को बिजयादशमी, शुभदिपावली तथा छठ पर्वको पावन अवसरमा कार्यालयले शुभकामना आदान

के यो देश र यहाँको राजनीति सधैँ यस्तै हो ?

राजेन्द्र बजगाई : संसारका मूल रूपले जनविद्रोहको माध्यमबाट राजनैतिक परिवर्तन गर्ने नेतृत्वहरू देशको आर्थिक क्रान्ति गर्न सक्दैनन् भन्ने उदाहरण प्रशस्त भेटिन्छन् । म नेपालको राजनीतिलाई एक कहालीलाग्दो सिनेमासँग जोड्न चाहन्छु

आँबुखैरेनी गाउँपालिका–१ समस्तीपुलमा एकलाख नगदसहित १५ जना जुवाडे पक्राउ

तिहार नजिकिँदै गर्दा जुवाडेहरु पक्राउ पर्न थालेका छन् ।प्रहरी प्रशासनको पर्वाह नगरी जुवा खेलिरहेका १५ जना जुवाडेलाई तनहूँको प्रहरीले पक्राउ गरेको छ । जिल्लाको आबुखैरेनी गाउँ पालिका–१ समस्तीपुलथित क्विन वि

लखन थापासंगै शहीद भएकाहरुको काज किरिया गर्न प्रदेश सरकारले सघाउने

गण्डकी प्रदेशका पर्यटन मन्त्री मणिभद्र शर्माले प्रथम शहीद लखन थापा र उनीसंगै सहादत पाएका छ जना शहीदहरुको काजकिरियाका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सोमबार शहीद

सरकारी तथा गैरसरकारी संस्थाको वार्षिक समीक्षा गोष्ठी सम्पन्न पुँजीगत खर्च गर्न कमजोर, दोष कोभिडलाई

जिल्लाका सबै सरकारी र गैरसरकारी संस्थाको बार्षिक कार्यक्रमहरुको प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ । आइतबार १० र १७ वटा सरकारी तथा पाँचवटा गैरसरकारी संस्थाले दुई दिने गोष्ठीमा प्रगति विवरण

मुख्यमन्त्री आचार्यले बुझाए प्रदेश प्रमुखलाई राजीनामा

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले प्रदेश प्रमुखलाई राजीनामा बुझाएका छन् । सोमबार दिउँसो प्रदेशसभा बैठकमा राजीनामा घोषणा गरेका आचार्यले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई राजीनामा पत्र बुझाएका हुन् ।