| सोमवार, कार्तिक २३, २०८३

गण्डकी प्रदेश

कन्तबिजोक बाइकको कंकालको रहस्य(फोटो फिचर)

शिव उप्रेती सदरमुकामको आयुर्वेदिकचोकमा देउराली मोटरसाइकल वर्कसप छ । वर्कसपको आँगनमा एउटा जीर्ण बाइक छ । बाइकको शीरमा पनि टायर छ, पुच्छरमा पनि टायर छ तर हुनुपर्ने ठाउँमा टायर छैन

महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान

स्वास्थ्य जिबनशैली हाम्रो आवश्यकता संकट न्यूनिकरणमा महिला सामुदायिक स्वयंसेविका भन्ने नारा सहित महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिबस मनाईएको छ । गोरखा नगरपालिका भित्र कार्यरत स्वयंसेविकाहरुलाई कोरोना संक्रमणको बेला राम्रो काम

सल्लेरीका बाढी पिडित १७ घरधुरीलाई इन्डक्सन चुल्हो वितरण

चुमनुब्री गाउँपालिका ३ का बुढीगण्डकी बाढी प्रभावितलाई इन्डक्सन चूल्हो वितरण गरिएको छ । गोरखा समाज हङकङको सहयोग र चुमनुब्री मिलन समाज काठमाण्डौको समन्वयमा चूल्हो वितरण गरिएको हो । चुमनुब्री ३

कांग्रेस गण्डकी प्रदेशमा महामन्त्री सहित गोरखाका ७ जना सदस्यमा बिजयी

नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको महामन्त्रीमा गोरखाका किरणबाबु श्रेष्ठ बिजयी भएका छन् ।आईतबार बिहान सकिएको मत गणनामा श्रेष्ठले ५७३ मत प्राप्त गरेर बिजयी भएका हुन् । अर्का महामन्त्रीमा बिजयी बिष्णुप्रसाद

बन्दीपुर गाउँपालिकाले विपन्न र जेहेनदारलाई गाउँपालिकाले इन्जिनियर पढाउने

काठमाडौँ — तनहुँको बन्दीपुर गाउँपालिका कार्यालयले स्थानीय दुई विद्यार्थीलाई इन्जिनियर पढाउने भएको छ । गाउँपालिकाले आफ्नै लगानीमा इन्जिनियर पढाउनको लागि आठ लाख बजेट विनियोजन गरेको छ । गाउँपालिकाले त्यसका लागि

बारपाक सडक बर्षेनी सुध्रिँदो भन्दा बिग्रिँदो

भूकम्पले क्षतविक्षेत भएपछि स्थानीयबासीलाई सान्त्वना दिन बारपाक पुगेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुईबर्षभित्र बारपाकलाई कालोपत्रे सडकले जोडिदिने आश्वासन दिएका थिए । छ बर्ष बितिसक्दा पनि बारपाक सडक कालोपत्रे नभएपछि

कमिलालाई नाङ्लो उपाहार जस्तो नहोओस् गोरखा अस्पताल

३७ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न गोरखा अस्पतालको सुविधा सम्पन्न नयाँ भवन शुक्रबार एक समारोहका बीच हस्तान्तरण गरिएको छ । ठेकेदारको अधीनमा रहेको भवन अब गोरखा अस्पताल प्रशासनको अधिनमा भएको

उत्तरी गोरखामा सुटिङ भएको ‘मन्त्र’ माघ २८ गते प्रदर्शनमा आउने

काठमाडौँ । सौगात मल्ल,बुद्दि तामाङ र दिया पुन स्टारर चलचित्र ‘मन्त्र’को पोस्टर सहित प्रदर्शन मिति सार्वजनिक गरिएको छ । कोरोना महामारी र लक डाउनका कारण चलचित्र प्रदर्शनमा ढिलाई भएको हो।

माओवादी केन्द्र बारपाक सुलीकोटले पायो पुर्णता

नेकपा माओवादी केन्द्र बारपाक सुलिकोट गाउँकमिटीले पूर्णता पाएको छ । शनिबार ताकुकोटमा सम्पन्न भएको पार्टीको भेलाले कमिटीलाई पूर्णता दिएको हो । भेलाले कमिटीको उपाध्यक्षमा लाल बहादुर गुरुङ, मोहन ढकाल, कृष्ण

कांग्रेस गण्डकी सभापतिमा शुक्रराज शर्मा, अरू को–को निर्वाचित ?

पोखरा–नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा निर्वाचित भएका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका शर्माले ६१२ मत ल्याएर सभापति जितेका हुन्।सभापति पदका अर्का उम्मेदवार अर्जुन जोशीले ५२८ मत ल्याएका