
नेपालको जनसंख्या वृद्धिदर पछिल्लो ८० वर्षमै कम भएको छ। बुधबार केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको २०७८ को जनगणनाको प्रारम्भिक नतिजामा नेपालको पछिल्लो जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८०

पाँचसय हेक्टर जमिन सिंचाई गर्ने गरी २०५९ सालमा सुरु भएको कुन्दुरटार सिंचाई आयोजनामा अहिलेसम्म पानी बग्दैन । करोडौँ रुपैयाँ खर्च भयो तर वर्षमा एक किलोमिटर नहर बन्न सकेन । २०७६

कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय तनहुँले बार अनुसार सेवा संचालन गर्ने भएको छ । पछिल्लो समयमा देशभर कोरोना संक्रमितको संख्या दिनानुदिन बढिरहेकाले बार अनुसार सेवा संचालन गरिएको

गोरखामा मंगलबार ३० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय गोरखाका अनुसार ११ महिला र १९ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना परिक्षणको क्रममा गोरखा अस्पतालमा ६

सरकारले केहीदिन अघि बूढीगण्डकी जलविद्युत आयोजनाको डुबान क्षेत्रमा रहेका घरगोठ लगायत भौतिक संरचनाहरुको ह्रासकट्टी नगर्ने निर्णय ग¥यो । यो निर्णयसँगै बूढीगण्डकी आयोजनाका कारण बिस्थापित हुनेहरु अब संरचना, बोटबिरुवाको मुआब्जा पाइने

गोरखाको निर्वाचन क्षेत्र नम्बर २ को ‘ख’ बाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्य प्रकाशचन्द्र दवाडीले आफ्नो सरकारी तलवभत्ता समाजसेवामा खर्चिँदै आएका छन् । २०७७ पुसको पहिलो सातादेखि २०७८ पुस मसान्तसम्म प्राप्त

पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको र देशका उच्च पहाडी

गोरखा अस्पतालमा विषेशज्ञ डाक्टर नहुँदा यहाँका बिरामी अन्यत्र रिफर हुनपर्ने बाध्यता छ । ५० शैया क्षमताको गोरखा अस्पतालमा प्रमुख मेडिकल सुपरिटेण्डेन्ड, विशेषज्ञ चिकित्सक(कन्सल्याण्ट), अर्थोपेडिक सर्जन, ऐनेस्थेसियोलोजिस्ट, जनरल फिजिसियन र रेडियोलोजिस्टको

हाल देशमा विद्यमान पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मौसम बदली भएको छ । कहिँ हल्का बर्षा तथा उच्च पहाडी भूभागमा हिमपात समेत भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान

पछिल्लो समयमा विश्वभर नयाँ सञ्चारका माध्यमहरुको प्रयोगकर्ताहरु बढिरहेका छन् । तापनि पत्रपत्रिका, रेडियो र टेलिभिजनको बिकल्प बन्न सकिरहेका छैनन् । सर्वसुलभ, कम खर्चिलो, जहाँ पनि बोकेर हिँड्न सकिने भएकाले अल्पविकसित