
केही समययता बढ्दो क्रममा रहेको गोरखा संग्रहालय अवलोकनकर्ता कोभिड प्रभाव सुरु भएसँगै फेरि घट्न थालेका छन् । ।साउनदेखि पुसमसान्तसम्ममा ३७ हजार आठ सय ३७ जनाले संग्रहालय अवलकोन गरेको गोरखा संग्रहालयका

सुन्तला जोन परियोजना कार्यालय गोरखाको मोटरसाइकल दुई महिना देखि गोरखा नगरपालिका वडा नं ८ स्थित पहिले कार्यालय रहेको घरछेउमा वेवारिशे अवस्थामा रहेको छ । कार्यालय सरेको लामो समय सम्म मोटरसाइकल

सबैतिर जनसंख्या घटिरहेका बेला गोरखा नगरपालिका र धार्चे गाउँपालिकाको जनसंख्या भने बढेको पाइएको छ । गोरखा नगरपालिकामा करिब तीनहजार र धार्चेको जनसंख्यामा एकहजार वृद्धि भएको तथ्यांक कार्यालय गोरखाले जनाएको छ

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले भरतपुरस्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्थलगत अनुगमन गरेका छन् । मन्त्री गहतराजको नेतृत्वमा मन्त्रालयका सचिव दामोदर रेग्मीसहित टोली बिहीबार चितवन पुगेर रंगशालाको स्थलगत निरीक्षण

बारपाकसुलिकोट गाउँपालिका ४ स्थित हुँडी खोलामा निर्माणमा चुनडाँडा झोलुङे पुलको भारबहन परीक्षण कार्यक्रम सम्पन्न भएको छ । बुधबार एक कार्यक्रमका गरी पुलको भारबहन क्षमताको नापजाँच गरिएको हो । ५१ मिटर

मुग्लिङ पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँ खण्डमा धमाधम रुख कटान भइरहेको छ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्डमा सडकका दायाँबायाँ रहेका रुख कटानलाई तीव्र पारिएको हो । मुग्लिङ पोखरा सडक

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको

सुपर त्रिशुली जलविद्युत आयोजनाले त्रिशुली नदीमाथि बेलिब्रिज निर्माण कार्य सुरु गरेको छ । चितवनको इच्छाकामना गाउँपालिकाको चुमखोला र गोरखाको गण्डकी गाउँपालिकाको बुटार जोड्ने गरी ब्लु इनर्जी कम्पनीले बेलिब्रिज बनाउन लागेको

तनहुँको व्यास नगरपालिका-१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयले अन्तर्राष्ट्रिय विद्यालय अवार्ड (आइएसए फाउण्डेशन अवार्ड) प्राप्त गरेको छ । ब्रिटिश काउन्सिल नेपालले निर्मल माविलाई उक्त अवार्ड प्रदान गरेको हो । उक्त अवार्ड

गोरखामा बिहिबार ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय गोरखाका अनुसार जिल्लाभित्रका १२ जना महिला र १८ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । कार्यालयका अनुसार