
मान्बु र काशिगाउँको बीचमा पर्ने रिचेतखोलाबाट पाँच मेगावाट जलविद्युत उत्पादन भएको छ । रिचेतखोला जलविद्युत कम्पनी प्रालिले परीक्षण उत्पादन पूरा गरी व्यवसायिक उत्पादन सुरु गरेको हो । रिचेतखोला साना जलविद्युत

जिल्ला प्रहरी कार्यालयको नयाँ भवन माघ १६ गते उद्घाटन हुने भएको छ । प्रहरी महानिरीक्षक(आइजिपी) शैलेश थापा क्षेत्रीले नबनिर्मित भवनको उद्घाटन गर्ने तय भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ

राष्ट्रिय सभा सदस्य १९ रिक्त पदका लागि बुधबार भएको चुनावमा पाँच दलीय गठबन्धनका उम्मेदवार १८ पदमा विजयी भएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबाट प्रदेश नं १ मा अपाङ्गता

केन्द्रीय तथ्याँक विभागले सबै जिल्ला र पालिकाको पनि जनसंख्या विवरण पनि सार्वजनिक गरेको छ । विभागकाअनुसार ७७ जिल्लाहरूमध्ये सबैभन्दा धेरै जनसंख्या काठमाण्डौ जिल्लामा २० लाख १७ हजार ५३२ जना र

गोरखाको जनसंख्या ३० बर्षअघि भन्दा अहिले घटेको छ । २०४८ सालको गणनामा दुई लाख ५२ हजार पाँच सय २४ रहेकोमा यसपटक एक हजार चार सय ७५ जना घटेर दुईलाख ५१

गोरखाको मनकामना केन्द्रविन्दु भएर भूकम्प गएको छ । बुधवार दिउँसो ४ बजेर ५४ मिनेटमा मनकामना आसपास केन्द्रविन्दु भएर ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको हो । यो २०७२ सालको गोरखा

राष्ट्रिय सभा सदस्यमा गोरखाबाट दुई जना बिजयी भएका छन् । बुधवार भएको मतदानमा महिला कोटामा कांग्रेसकी कमला पन्त, दलित कोटामा माओवादी केन्द्रका भुवनबहादुर सुनार बिजयी भएका हुन् । यस्तै गण्डकी

नेपालको कुल जनसंख्याको सबैभन्दा धेरै जनसंख्याको बसोबास मधेस प्रदेशमा रहेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ। विभागले बुधबार राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गर्दै २ करोड ९१ लाख ९२ हजार ४८०

बालुवाटार र नक्सालको साँध । छिनछिनमा भिभिआइपी र भिआइपीहरुको सवारीले व्यस्त हुने एरिया । त्यही व्यस्त एरियामै ठडिएको छ, एउटा अग्लो भवन । भवनको टुप्पोलाई सगरमाथा हिमालको आकृति दिन थालिएको

तनहुँको बन्दीपुरमा निर्माणाधीन पाँचतारे होटलसहितको केबलकारमा लगानी वृद्धि भएको छ । होटल र केबलकारको स्तरोन्नति गरिएपछि लगानी बढेको हो । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले केबलकार र