| मङ्लबार, कार्तिक २४, २०८३

गण्डकी प्रदेश

सिरानचोक गाउँपालिका ३ मा कांग्रेसका ढकाल विजयी

गोरखाको सिरानचोक गाउँपालिका वडा नं ३ मा नेपाली कांग्रेसका उम्मेदवार जगदिशस्वर ढकाल विजयी भएका छन् । ढकालले ९ सय ६५ मत ल्याए । उनका प्रतिस्पर्धी माओवादीका उम्मेदवार ईश्वरी प्रसाद ढकालले

आज देखि गोरखामा १९ औँ सवालाख रोट महोत्सव सुरु (फोटो फिचर)

आज देखि गोरखामा १९ औँ सवालाख रोट महोत्सव सुरु भएको छ । गोरखनाथ गुफामा सिद्धाश्रम शक्ति केन्द्रको आयोजनामा १९ औँ रोट महोत्सव सुरु भएको केन्द्रका केन्द्रिय अध्यक्ष रामजी अर्यालले बताए

पालुङटार नगरपालिका ३ मा कांग्रेस विजयी

गोरखाको पालुङटार नगरपालिका वडा नं ३ गोरखाको पालुङटार नगरपालिका वडा नं ३ मा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसबाट वडाको अध्यक्षमा उम्मेदवार रविन्द्र अधिकारी क्षेत्री ४ सय ९४

बारपाक सुलिकोटमा माओवादी केन्द्र विजयी

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा विष्णु भट्ट र उपाध्यक्षमा सनमाया गुरुङ विजयी भएका हुन् । भट्टले ५ हजार ७१९ मत

आँबुखैरेनी ३ को वडा अध्यक्षमा कांग्रेसका दिनेश केसी बिजयी

तनहुँको आँबुखैरेनी गाउँपालिका ३ मा नेपाली कांग्रेसका उम्मेदवार दिनेश केसी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनले १००८ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवारले ६०५ मत प्राप्त

गोरखा नगरपालिका ७ मा माओवादी केन्द्रका बिष्णुप्रसाद श्रेष्ठ बिजयी

गोरखा नगरपालिका वडा नम्बर ७ मा माओवादी केन्द्रका बिष्णुप्रसाद श्रेष्ठ बिजयी भएका छन् । उनले ८६९ मत प्राप्त गरे भने कांग्रेसका उम्मेदवारले ३३८ मत प्राप्त गरे ।

बारपाक सुलिकोट ७ मा माओवादीका कृष्ण गुरुङ बिजयी

गोरखाको बारपाक सुलिकोट ७ मा माओवादी केन्द्रका उम्मेदवार कृष्ण गुरुङ बिजयी भएका छन् । उनी दोस्रो पटक वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

गण्डकीमा ३ मा कांग्रेसका सुवास पन्त बिजयी

गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ३ मा नेपाली कांग्रेसका सुवास पन्त बिजयी भएका छन् । उनले ७६७ मत प्राप्त गरेर बिजयी बने । उनका निकटतम प्रतिद्वन्द्वी हरि प्रसाद पन्तले १८३

आरुघाट ७ मा कांग्रेसका गणेश अधिकारी बिजयी

गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर ७ मा नेपाली कांग्रेसका गणेश अधिकारी बिजयी भएका छन् । उनले तीन सय २५ मत प्राप्त गरे भने प्रतिद्वन्द्वी माओवादी केन्द्रका दिबस खड्काले ३१३ मत

बारपाक सुलिकोट ६ मा माओवादीका बाबुलाल गुरुङ बिजयी

गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ६ मा माओवादी केन्द्रका बाबुलाल गुरुङ बिजयी भएका छन् ।