| मङ्लबार, कार्तिक २४, २०८३

गण्डकी प्रदेश

सहिदलखन ४ मा माओवादीका यमबहादुर थापा(अरुण) विजयी

सहिदलखन गाउँपालिका ४ (साविक ताक्लुङ)को चुनावी नतिजा सार्वजनिक भएको छ । आइतबार बिहान सर्वजनिक नतिजा अनुसार ७७१ मत प्राप्त गरी माओवादी केन्द्रका यमबहादुर थापा(अरुण) विजयी भएका छन् । उनका निकटत्तम

शहीदलखन गाउँपालिका १ मा एमालेका गुरुङ विजयी

गोरखाको शहीदलखन गाउँपालिका वडा नं १ मा नेकपा एमालेका उम्मेदवार प्रेम गुरुङ सहित प्यानलै विजयी भएका छन् । उनले ६ सय ४७ मत ल्याएका छन् भने प्रतिद्धन्द्धी नेपाली कांग्रेसका टोप

गण्डकी गाउँपालिका १ मा प्यानल सहित माओवादीका गुरुङ विजयी

गोरखाको गण्डकी गाउँपालिका वडा नं १ मा माओवादी केन्द्रका उम्मेदवार तोपमान गुरुङ विजयी भएका छन् । उनले ७ सय १७ मत ल्याएका छन् भने प्रतिद्धन्द्धी नेपाली कांग्रेसका अमन गुरुङले ५

भिमसेन थापा गाउँपालिका १ मा माओवादीका श्रेष्ठ विजयी

गोरखाको भिमसेन थापा गाउँपालिका वडा नं १ मा माओवादी केन्द्रका उम्मेदवार विकास श्रेष्ठ विजयी भएका छन् । उनले ११ सय ३९ मत ल्याएका छन् भने प्रतिद्धन्द्धी नेपाली कांग्रेसका बुद्ध बहादुर

स्थानीय तह निर्वाचन २०७९ को दृश्य गोरखामा यस्तो देखियो

लामो पर्खाइपछि आएको स्थानीय तहको निर्वाचनको दिन शुक्रबार जिल्लाभर उत्साहपूर्वक निर्वाचन आरम्भ भयो । व्यवस्थित मतदानस्थल, तालिम प्राप्त निर्वाचन कर्मचारी र जितको आशा, अभिलाशाले ओतप्रोत मतदाताहरुको उत्साहले निर्वाचन कार्यक्रम अघि

प्रहरीको गोली लागेर घाईते कर्मचारीलाई हेलिकप्टरबाट काठमाण्डौँ लगियो

मतदान केन्द्रमा तनाव सिर्जना भएपछि नियन्त्रणमा लिन हवाई फायरको तयारी गर्दैगर्दा पड्कीएको प्रहरीको गोली लागेर घाईते कर्मचारीलाई उपचारका लागि काठमाण्डौँ लगिएको छ । भिमसेन थापा गाउँपालिका २ गाविस भबन ताराखसे

परिवार दलका अध्यक्ष ढकालले गोरखाको भिमसेन ८ मा गरे मतदान

नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले गोरखाजिल्लाको भीमसेन थापा गाउँपालिका वडा नम्बर ८ स्थित जागेश्वर उच्च माबिको मतदान केन्द्रमा मतदान गरेका छन् । उनले उक्त विद्यालयका केन्द्र

देखाएर भोट हालेपछि बाबुरामले भने, ‘म सुरुदेखि खुल्ला मतदानको पक्षपाती हुँ’

मतपत्रमा स्वस्तिक छाप लगाएको तस्वीर सार्वजनिक गरेपछि पूर्व प्रधानमन्त्री तथा जसपाका संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईले आफूले सुझबुझका साथ यसो गरेको दाबी गरेका छन् । स्वस्तिक छाप लगाएको तस्वीर

महिला जनशक्तिद्वारा सञ्चालित बालमन्दिर केन्द्रमा निर्वाचन शान्तिपूर्ण

महिला जनशक्तिले मात्र सञ्चालन गरेको सदरमुकामको बालमन्दिर मावि मतदानकेन्द्रमा निर्वाचन शान्तिपूर्ण रुपमा सुचारु भइरहेको छ । बिहान सातबजेदेखि सुरु भएको सो मतदानकेन्द्रमा निर्वाध रुपमा मतदान चलिरहेको मतदान अधिकृत पूर्ण ढुंगानाले

आज र भोलि मतदान स्थलमा मतदाता परिचय पत्र वितरण गरिने

निर्वाचन आयोगले सबै मतदान स्थलबाट मतदाता परिचय पत्र वितरण गर्ने भएको छ। आज र भोलि मतदाता परिचय पत्र वितरण गरिने आयोगले जनाएको छ। मतदान केन्द्रका लागि खटिएका मतदान टोलीहरूबाट मतदाता