| मङ्लबार, कार्तिक २४, २०८३

आरुघाट ७ मा कांग्रेसका गणेश अधिकारी बिजयी

गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर ७ मा नेपाली कांग्रेसका गणेश अधिकारी बिजयी भएका छन् ।

उनले तीन सय २५ मत प्राप्त गरे भने प्रतिद्वन्द्वी माओवादी केन्द्रका दिबस खड्काले ३१३ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्