| मङ्लबार, कार्तिक २४, २०८३

गण्डकीमा ३ मा कांग्रेसका सुवास पन्त बिजयी

गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ३ मा नेपाली कांग्रेसका सुवास पन्त बिजयी भएका छन् ।

उनले ७६७ मत प्राप्त गरेर बिजयी बने ।

उनका निकटतम प्रतिद्वन्द्वी हरि प्रसाद पन्तले १८३ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्