बारपाक सुलिकोट ६ मा माओवादीका बाबुलाल गुरुङ बिजयी Published On : २ जेष्ठ २०७९, सोमबार ०७:१६ गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ६ मा माओवादी केन्द्रका बाबुलाल गुरुङ बिजयी भएका छन् ।