| मङ्लबार, कार्तिक २४, २०८३

गण्डकी प्रदेश

फाइल तस्बिर
पहिरोले मुग्लिङ – नारायणगढ र पृथ्वी राजमार्ग अवरुद्ध

लगातारको वर्षाका कारण पहिरो खसेर नारायणगढ–मुग्लिङ र पृथ्वी राजमार्ग अवरुद्ध  छन् । सोमबार राति  ११ बजेदेखि सडक अवरुद्ध भएका हुन् । नारायणगढ–मुग्लिङ सडकअन्तगर्तको भरतपुर महानगरपालिका–२९ केराबारी र सत्रकिलोमा खसेको पहिरो

बेरुजु अपडेट : नम्स मिच्नेमा अजीरकोट गाउँपालिका पनि

अजीरकोट गाउँपालिकाको आर्थिक बर्ष २०७७।०७८ मा महालेखा नियन्त्रकको कार्यालयबाट गरिएको लेखापरीक्षणबाट रू ६६ लाख ९९ हजार बेरुजू देखिएको छ । सो बर्षको कूल बजेटमा यो ०.८१ प्रतिशत हो । गाउँपालिकाको

सिरानचोकमा अमरसिंह थापाको शालिक अनावरण

गोरखामा राष्टिूय विभूति अमरसिँह थापाको शालिक अनावरण गरिएको छ ।२०६ औँ जन्मजयन्तीको अवसर पारेर उनको जन्मस्थान मानिएको सिरानचोक गाउँपालिका वडा नं ६ गाँखुमा सोमबार एक समारोह आयोजना गरी सालिक अनावरण

सत्ता र शक्तिको दुरुपयोग : दरौँदी नदीमा सडक नै नभएको ठाउँमा पुल ?

गोरखाको दरौँदी नदीमा आठवटा मोटरेबल पुल छन् । सातवटा पुललाई वारि र पारि सडकले जोडेको छ, तर जरेबरमा हालसालै एउटा यस्तो पुल बनेको छ, जसको न वारि सडक छ न

गोरखाका ३ बौद्धिकलाई देशको नेतृत्वमा पुर्‍याउने बाबुरामको चाहना

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले तीन बौद्धिकलाई गोरखाबाट निर्वाचित गरेर उत्तराधिकार सुम्पने चाहना व्यक्त गरेका छन् । आइतबार ट्विटरमा उनले गोरखामा जन्मेर विश्व नागरिक बनेका प्रतिभाशाली बौद्धिक भन्दै स्वर्णिम वाग्ले, लक्ष्मी

गोरखामा आज ६ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या २३ पुग्यो

गोरखामा आज(आइतबार) ६ जना कोरोना संक्रमित थपिएका छन् । गोरखा नगरपालिका र गोरखा अस्पतालमा चेकजाँचको क्रममा उनीहरुलाई कोरोना संक्रमण पुष्टि भएको हो । गोरखा नगरपालिकाका ५ जना पुरुष र गोरखा

भक्तजनको सुविधाका लागि मनकामना मन्दिर परिसरमा सत्तल निर्माण

गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर परिसरमा सत्तल निर्माण गरिएको छ । भक्तजनले पुजापाठ गर्ने, भजनकीर्तन गर्ने, होम, रुद्री गर्ने ठाउँको रुपमा सत्तलको प्रयोग आउने मनकामना मन्दिर जिर्णोद्वार समितिले जनाएको

खुकुरी हानेर छोरा र भाइको हत्या
गोरखा अश्राङका पाण्डेद्वारा परिबारका तीन जनाको हत्या गरी आत्महत्या

काठमाडौँको तारकेश्वर नगरपालिका २ काभ्रेस्थलीको पदमसाल बस्ने गोरखा अश्राङका दिनेश पाण्डेले आफ्ना छोराछोरी र पत्नीको हत्या गरी आफूले पनि आत्महत्या गरेको आशंका गरिएको छ । सोमबार बिहान कोही नउठेपछि छिमेकीले

फाइल तस्बिर
अवरुद्ध मुग्लिन–नारायणगढ सडक सञ्चालनमा

 लगातारको वर्षाका कारण अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक खण्डमा सवारी सञ्चालन सुरु भएको छ । वर्षाका कारण सडकमाथिबाट लेदो माटोसहितको पहिरो खस्दा सोमबार बिहान ४ बजेदेखि अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक खण्डमा

गण्डकी गाउँपालिकाको बेरुजु : नम्स नहेरी खर्च गर्दा बेरुजुको फन्दामा

गण्डकी गाउँपालिकाको आर्थिक बर्ष २०७७/०७८ मा महालेखा नियन्त्रकको कार्यालयबाट गरिएको लेखापरीक्षणबाट एक करोड ८४ लाख ५३ हजारर बेरुजू देखिएको छ । गाउँपालिकाको लेखापरीक्षणबाट स्रोत र साधनको प्राप्तिको प्रक्षेपण यथार्थपरक नभएको,