| मङ्लबार, कार्तिक २४, २०८३

गण्डकी प्रदेश

स्रोत नखुलेको ५० लाख रुपैयाँसहित गोरखाका धावा ग्याल्जेन पक्राउ

कपनको भृकुटी चोकबाट हुन्डी कारोबारमा संलग्न रहेको आशंकामा गोरखा धावा ग्याल्जेन लामा पक्राउ परेका छन् । उनलाई प्रहरीले बुधवार राती पक्राउ गरेको हो । महानगरीय प्रहरी प्रभाग कपन र प्रहरीवृत्त

सहिद लखनको बेरुजु : बढि दररेटमा भुक्तानीको समस्या धेरै

आर्थिक बर्ष २०७७/०७८ मा सहिद लखन गाउँपालिकाको बेरुजु रू एक करोड ३० लाख २१ हजार बेरुजू देखिएको छ । महालेखा नियन्त्रकको कार्यालयबाट गरिएको लेखा परीक्षणमा सो पालिकाको कूल बजेटमा यो

गोरखा सदरमुकामको बसपार्क–ठूलो आँगन हुदैँ गीता मन्दिरसम्म ठूला सवारी साधन प्रवेशमा रोक

गोरखा सदरमुकामको बसपार्कदेखि ठूलो आँगन हँुदै गीता मन्दिरसम्मको बाटोमा ठूला सवारी साधनलाई निषेध गरिएको छ ।पुरातात्विक महत्वका भौतिक संरचनाहरुको र ढुङ्गा बिछ्याएर बनाइएको बाटोको संरक्षण गर्न हेभी तथा ठूला सवारी

बन्दीपुर केबुलकार र आईपीओ एकैसाथ खुला हुने

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन अवस्थामा रहेको केबुलकार र प्राथमिक सेषर ९आइपीओ० एकैसाथ सञ्चालनमा ल्याउने भएको छ । आईपीओका लागि एसबीआई मर्चेन्टसँग सम्झौता भइसकेको र केबुलकार आगामी वैशाखदेखि सञ्लालनमा ल्याउने

दशकिलोमा पक्कीपुल : पारि छैन सडक

गोरखा र सिरानचोक जोड्ने गरी बनाइएको पक्की पुलको दयाँबायाँ सडक नभएको विषयको चर्चा भईरहँदा गोरखा नगरपालिका र पालुङटार जोड्ने अर्को पुलको पनि दुबै तर्फ सडक निकास नभएको भेटिएको छ ।

गोरखा नगरपालिका बेरुजु : बिना प्रतिष्पर्धा सिधै खरिद गर्नेको संख्या धेरै

आर्थिक बर्ष २०७७।०७८ मा गोरखा नगरपालिकाको बेरुजु रू दुई करोड ९५ लाख २५ हजार बेरुजू देखिएको छ । महालेखा नियन्त्रकको कार्यालयबाट गरिएको लेखा परीक्षणमा सो पालिकाको कूल बजेटमा यो १.४२

गण्डकी सवारी कर जरिवाना २० प्रतिशत लाग्ने निर्णय आजबाट कार्यान्वयन हुने

गण्डकी प्रदेशमा म्याद नाघेका सवारी साधनको कर र जरिवाना लिने कार्य बुधबारबाट पुनः सुरु हुने भएको छ । यातायात व्यवस्था कार्यालय सवारी, कास्कीले मंगलबार सुचना जारी गर्दै रोकिएको उक्त कार्य

पुल नहुँदा दुर्गमबासी जोखिमपूर्ण यात्रा गर्न बाध्य

हिमालपारिको चुमनुब्री गाउँपालिका ७ छुलेखोलाको बाढीले दुई गाउँ जोड्ने फड्के बगाएको छ । फड्के बगाएपछि छुले गाउँकै दुई टोल र निले गाउँका स्थानीयबासी जोखिम मोलेर वारपार गर्न बाध्य भएका छन्

गोरखकाली उद्योग सहित देशभर बन्द सरकारी उद्योग चलाउन ३ विकल्प सिफारिस

केही दिनअघि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जनकपुर चुरोट कारखाना सञ्चालनमा ल्याउने तयारी गरेको बताए। लामो समयदेखि बन्द यो कारखाना निरीक्षणपछि यहाँका कामलाग्ने मेसिन सञ्चालनमा ल्याउने उनको भनाइ थियो।

मझुवामा पहिरो गोरखा–आँबुखैरेनी सडक अवरुद्ध

गोरखा–आँबुखैरेनी सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ । आज दिउँसो १२ः५० मा गएको पहिरोका कारण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । यस अघि पनि पहिरो बगेको उक्त ठाउँमा