
गोरखा नगरपालिका ७ छिपिटोलको कालीका महिला बचत तथा ऋण सहकारी संस्थाको २८ औँ स्थापना दिवस दुई दिवशीय विभिन्न कार्यक्रम गरी मनाइएको छ । विभिन्न परोपकारी काम र औपचारिक कार्यक्रम गरी

धार्चे १ यारुबगरमा पहिरोमा परी खच्चड धनी घाइते भएका छन् । चुमनुब्री गाउँपालिका ३ फिलिममा खाद्यान्न पु¥याई फर्केका धार्चे ७ भीरकुनाका ३७ बर्षीय पुलसिङ गुरुङ घाइते भएका हुन् । बिहान

गोरखा बजारको ढल ब्यवस्थापनको तेस्रोपटक आव्हान गरिएको टेण्डरमा जम्मा एकजनाको फर्म दर्ता भएको छ । संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना कार्यालय लमजुङले दुईपटकसम्म आह्वान गर्दा एउटा पनि फर्म दाखिला

सरकारले प्रदेश र संघको चुनाव मंसिर ४ गते गर्ने घोषणा गरेसँगै गोरखामा मतदाता नामावली संकलनको काम रोकिएको छ । जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालय सिर्दिबासमा भईरहेको

दरौंदी गोरखा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा विनोद अर्याल चयन भएका छन् । बुधबार भएको संस्थाको पूर्ण वैठकबाट अर्यालयको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरिएको हो । उपाध्यक्षमा सकुन्तला

चुमनुव्री गाउँपालिका ७ मा पर्ने छुले निलेगाउँ जोडने फड्के (काठे पुल) स्थानीयले बनाएका छन् । छुले खोलामा आएको बाढीले पुल बगाएपछि आउजाउमा समस्या भएको थियो ।खोलामा आएको बाढीले काठेपुल बगाएपछि

आरुघाट गाउँपालिकाको आर्थिक बर्ष २०७७/०७८ मा महालेखा नियन्त्रकको कार्यालयबाट गरिएको लेखापरीक्षणबाट रू एक करोड ५३ लाख ८२ हजार बेरुजू देखिएको छ । यो कूल बजेटको १.३३ प्रतिशत हो । गाउँपालिकाको

स्वाँरा सघन गाउँ विकास केन्द्र गोरखाको जिल्लाको आरुघाट र भीमसेन थापा गाउँपालिकामा कोभिड १९ आपतकालीन, प्रतिकार्य तथा पुनस्र्थापना परियोजना संचालन गरेको छ । २०४४ सालदेखि गोरखामा काम गर्दै आएको यस

हाल देशभर सामान्य बदली रही काठमाडौं उपत्यकासहित केही स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

केशब गुरुङ : गोरखा नगरपालिका वडा नं १० छेपेटार स्थित ठुटेबजारमा बहुउद्देश्यीय ताल निर्माण हुने भएको छ । ठुटे बजारलाई पर्यटकी क्षेत्रका रुपमा विकास गर्न र छेपेटारभन्दा तलका ठूला फाँटहरुमा