
चुमनुब्री गाउँपालिकाको आर्थिक बर्ष २०७७।०७८ को लेखा परीक्षणबाट दुई करोड सातलाख ५९ हजार बेरुजू देखिएको छ । सोमध्ये प्राप्त प्रतिक्रियाबाट ९९ लाख ९३ हजार फस्र्यौट भई बाँकी बेरुजू असुल गर्नुपर्ने

केशव गुरुङ : गोरखामा सवारी नियम उल्लंघन गर्नेको संख्या हरेक वर्ष बढ्दै गएको छ । जिल्ला टूाफिक प्रहरी कार्यालय गोरखाको तथ्यांकअनुसार विगतका बर्षहरुको तुलनामा बर्षेनी बढ्दै गएको देखाएको हो ।

गोरखाको आरुघाट गाउँपालिकामा खादा प्रयोगमा रोक लगाएको छ । गाउँ कार्यपालिकाको बैठकबाट नै सार्वजनिक सभा, सम्मेलन तथा कार्यक्रममा खादा प्रयोग नगर्ने निर्णय गरेको हो । आजभोलि सार्वजनिक कार्यक्रममा होस वा

शहिदलखन गाउँपालिकामा नेपाल दलित महिला उत्थान संघ(एड्वान) परियोजनाको स्थानीय सल्लाहार समिति गठन गरिएको छ । शुक्रबार गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरको अध्यक्षतामा १७ जनाको सल्लाकार समिति गठन गरिएको हो ।

बारपाक सुलीकोट गाउँपालिकाको आर्थिक बर्ष २०७७/०७८ को लेखा परीक्षणबाट तीनकरोड ५९ लाख ७९ हजार बेरुजू देखिएको छ । सोमध्ये प्राप्त प्रतिक्रियाबाट एक करोड ४२ लाख १४ हजार फस्र्यौट भई बाँकी

दरौदी : गोरखा उद्योग बाणिज्य संघले आउँदो पुसमा ११ औँ गोरखा महोत्सव आयोजना गर्ने भएको छ । संघको गत साउन ७ गते शनिवार बसेको कार्यसमितिको १० औँ बैठकले आगामि पुसमा

राष्ट्रिय परीक्षा बोर्डका अनुसार गण्डकी प्रदेशमा ३.६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या ७८४ रहेको छ । त्यसैगरी, ३.२ देखि ३.६ जीपीए ल्याउने विद्यार्थीको संख्या ३५०१, २.८ देखि ३.२ जीपीए ल्याउने

दरौदी : इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले कैद तथा जरिबाना तोकिएका फरार अभियुक्तलाई पक्राउ गरेको छ । गोरखा जिल्ला अदालतबाट भएको फैसला कार्यान्वयन गर्न जिल्ला प्रहरी कार्यालयले गठन गरेको विशेष टोलीले

जिल्लाका ११ पालिकामध्य पालुङटार नगरपालिकामा सबैभन्दा धेरै तीन करोड २६ लाख ६० हजार रुपैयाँ बेरुजु भएको छ । महालेखा प्रतिवेदन २०७७/०७८ मा पालुङटार नगरपालिकाको कूल बजेटको १.९० प्रतिशत बजेट बेरुजू

घरेलु तथा साना उद्योग विकास कार्यालयले गोरेटो बाटो निर्माण गर्ने भएको छ । उद्योग दर्ता, नवीकरण, बजार अनुगमन तथा उद्योगी ब्यवशायीमैत्री सिप विकास तालिम दिँदै आएको कार्यालयमा चालु वर्ष पदमार्गको