
गोरखामा संचालन भएको पेन्सन क्याम्पमा १३ सय २४ जनाको पेन्सन पट्टा नविकरण गरिएको छ । गोरखा नगरपालिका ९ चिसोपानी डाँडास्थित जिल्ला सैनिक बोर्डमा संचालन भएको पेन्सनका क्याम्पमा १३ सय भन्दा

प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिले तनहुँ जलविद्युत आयोजना र रहुगंगा जलविद्युत आयोजनाको स्थलगत अनुगमन प्रतिवेदनले दिएका सुझाव तत्काल कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ । बुधबार समितिले तनहुँ

वर्षौँदेखि सडकमा हिलोधुलो खेप्नुपरेपछि मध्यपहाडी लोकमार्ग आसपासका स्थानीय आजित भएका छन् । धादिङहुँदै गोरखाको आरुघाट, भीमसेन थापा, सिरानचोक, पालुङ्टार हुँदै लमजुङ जोड्ने खण्ड भएर यात्रा गर्नेहरुले सास्ती खेप्नुपरेको छ ।

तनहुँमा संचालन भइरहेको दोस्रो आँबुखैरेनी साँस्कृतिक महोत्सव–२०७९ मूल समारोह समितिका संयोजक अभियान श्रेष्ठले दुवै मिर्गौला फेल भएका बिरामीलाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । महोत्सवमा एक कार्यक्रमका बीच मिलन समाज

बर्खाका बेला क्षतविक्षत भएको गोरखाको बारपाक–लाप्राक सडकखण्ड सुचारु भएको छ । मनसुन कमजोर हुदै गएपछि मंगलबार बिहानदेखि अस्थायी रुपमा सडक सञ्चालन गर्न थालेको हो । सो सडकखण्ड सुचारु गराउन गुप्सीपाखामा

लायन्स क्लव अफ गोरखा, लायन्स क्लव अफ गोरखा कालिका र लियो क्लव अफ गोरखाले सदरमुकामस्थित बालमन्दिर माबि छहरेमा अध्ययरत २४ जना अनाथ विद्यार्थीहरुलाई स्टेशनरी सामग्री वितरण गरेको छ । लियो

गोरखा अस्पतालमा मंगलवारबाट हेमोडायलासिस सेवा सुरु भएको छ । पहिलो दिन एकजना बिरामीको हेमोडायलासिस गरेर सेवा सुरु गरिएको अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले बताए । ‘पहिलो पटक मिर्गौलाको डायलासिस अन्य

नेपाली कांग्रेसले आगामी निर्वाचनलक्षित अभियानकालागि गोरखामा केन्द्रिय प्रतिनिधिको रुपमा तनहुँका धुव्र वाग्लेलाई खटाएको छ। ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने क्रममा वाग्लेलाई गोरखामा खटाइएको हो । त्यस्तै, गोरखाका सुरेन्द्रराज पाण्डेलाई

तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं।३ स्थित सिद्धि गणेश टोलमा गाउँपालिकाद्वारा सोमबारदेखि व्यवसाय दर्तारनविकरण र तिरो९सम्पत्ति र मालपोत कर० संकलन अभियान संचालन भईरहेको छ । यस टोल लगाएत आँबुखैरेनी चोक, बस

भूमि आयोग गोरखाद्धारा जिल्लाका नौ वटा पालिकामा संकल संकलन सुरु गरेको छ । भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबास भएकाहरुको लगत संकलन कार्य सुरु गरिएको भूमि आयोग गोरखाका अध्यक्ष कमला नहर्कीले