| मङ्लबार, कार्तिक २४, २०८३

गण्डकी प्रदेश

मन्त्रीको खेतबारीमा योजनाको चाँङ, संचालन नै नभै योजनाहरु अलपत्र

गोरखाको सिरानचोक गाउँपालिका ५ जरेवर फाँटमा गण्डकी प्रदेशका पूर्वभौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेतले लिफ्ट सिंचाई योजनाका लागि २०७५ सालमा आफू मन्त्री भएका बेला बजेट बिनियोजन गरिदिए । निर्माण ब्यवशायी

साकोसको चौथो कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न

गोरखामा नेफ्स्कुन संस्थामा आवद्ध रहेको सहकारी संस्थाहरुको चौथो कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न भएको छ । गोरखकाली बचत तथा ऋण सहकारी संस्थाको आयोजना, नेपाल बचत तथा ऋण सहकारी संस्था(नेफ्स्कुन)

नयाँ पदमार्गको नक्शा र वृत्तचित्र विमोचन

धार्चे मनास्लु पर्यटन विकास समितिले गणेश कुण्ड र गणेश हिमालसम्मको नयाँ पर्यटन पदमार्गको नक्शा र पदमार्ग पहिचानसम्बन्धी वृत्तचित्र विमोचन गरेको छ । शनिबार गोरखा जिल्लाको समग्र पर्यटन विकास सम्बन्धी अन्तरक्रिया

गोरखामा अनेरास्ववियू(क्रान्तिकारी)को संगठन सुढृढीकरण अभियान सुरु

अखिल नेपाल राष्टिूय स्वतन्त्र विद्यार्थी यूनियन(क्रान्तिकारी) गोरखाले तीन महिने संगठन सुदृढीकरण अभियान तथा शैक्षिक जागरण अभियान सुरु गरेको छ । नेकपा माओवादीको पार्टी कार्यालयमा शनिबार संगठनका अध्यक्ष विष्णु पाण्डेले अभियानको

गोरखा कपडा तथा फेन्सी व्यवसायी संघको अध्यक्षमा मल्ल

गोरखा कपडा तथा फेन्सी व्यवसायी संघको अध्यक्षमा सुवास मल्ल चयन भएका छन् । शनिबार सम्पन्न संघको पाँचौ साधारणसभा तेसो अधिवेशबाट मल्लको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन भएको हो । संघको

साधना लघुवित्तद्वारा गोरखाका ९३ जना यूवालाई सहुलियत कर्जा बितरण

गोरखामा प्रधान कार्यालय रहेको साधन लघुवित्त वित्तिय संस्था लिमिटेडले जिल्लामा ९३ जनालाई सहुलियत कर्जा बितरण गरेको छ । ‘युवा स्वरोजगार सहुलियत कर्जा अन्तरगत ८ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गरिएको हो’

गोरखाको ऐतिहासिक ठाउँ घुम्दै रश्मोरको टोली

पाँच दिने भ्रमणका लागि नेपाल आएको बेलायतको रश्मोर बरो काउन्सीलको टोलीले गोरखाको ऐतिहासिक ठाउँहरुको भ्रमण गरेको छ । गोरखा संग्रहालय, गोरखा दरवार र भिमसेन पार्कको टोलीले भ्रमण गरेका गोरखा नगरपालिकाका

गाउँगाउँमा चुनाव लक्षित भेटघाट गर्दै गोरखा कांग्रेस

जनताको साथमा नेपाली कांग्रेस अभियान गोरखामा बिहिवारदेखि सुरु भएको छ । देशब्यापी अभियान सुरु गर्ने केन्द्रिय समितिको योजना र निर्देशन अनुसार गोरखामा पनि सुरु भएको शुक्रवार पार्टी कार्यालयमा पत्रकार सम्मेलन

लायन्स क्लव अफ गोरखा दरौँदीको सातौँ पदस्थापन

लायन्स क्लव अफ गोरखा दरौँदीको सातौँ पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । गोरखा नगरपालिका वडा नं १० स्थित छेपेटारमा शुक्रबार क्वलको पदस्थापना भएको हो । कार्यक्रममा क्लवका वर्ष २०२१÷०२२ का

भिमसेनमा हेलो अध्यक्ष प्रत्यक्ष बिधार्थी संबाद कार्यक्रम

गोरखाको भीमसेन थापा गाउँपालिकामा हेलो अध्यक्ष प्रत्यक्ष विद्यार्थी संवाद कार्यक्रम भएको छ । गाउँपालिकाको आयोजनामा शुक्रबार वडा नम्बर १ स्थित बिन्द्रावती माध्यामिक बिधालयमा हेलो अध्यक्ष प्रत्यक्ष सम्बाद कार्यक्रम भएको हो