
साताभरि नै देशभर आंशिकदेखि सामान्य बदली रहने भएको छ । जल तथा मौसमविज्ञान विभागले एक बुलेटिन निकालेर साताभरि नै देशभर आंशिकदेखि सामान्य बदली रही साताको सुरू तथा मध्यतिर देशका धेरै

दरौँदी गोरखा (वृहत लिफ्टिङ) खानेपानीले दैनिक २० लाख लिटर पानी बितरण गर्न सक्छ । तर गोरखा बजार र आसपास यसको सेवा क्षेत्रभित्र दैनिक १८ लाख लिटर मात्र पानी खपत हुन्छ

गोरखामा एक युवक इनारमा डुबेर मृत्यु भएको छ । पालुङटार नगरपालिका वडा नम्बर ७ स्थि च्याङ्लीका २९ वर्षीय प्रेम बहादुर कुमालको घर नजिकैको इनारमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय

जनताको साथमा नेपाली कांग्रेस अभियान गोरखामा बिहिवारदेखि सुरु भएको छ । देशब्यापी अभियान सुरु गर्ने केन्द्रिय समितिको योजना र निर्देशन अनुसार गोरखामा पनि सुरु भएको जिल्ला सचिव किशोरजंग थापाले बताए

बेलायतको रश्मोर बरोको एक प्रतिनिधिमन्डल गोरखा नगरपालिकाको औपचारिक भ्रमण तथा भेटघाटका लागि बिहिवार साँझ गोरखा आईपुगेको छ । श्मोर बरोको प्रतिनिधिमन्डलको नेतृत्व डेपुटी काउन्सिल लिडर मरिस सिहानले गरेका छन् ।

पालुङ्टार नगरपालिका १ भुसुण्डेफाँटका किसान ज्ञानलाल श्रेष्ठले एकबोरा मलको पच्चीससय रुपैयाँ तिरेपछि पोहोरको भाउ सम्झिए । ‘पोहोर बोराको जम्मा एकहजार पचास रुपैयाँ तिरेको, अहिले पच्चीसय कसरी पुग्यो ?’ आश्चर्यले जिब्रो

नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सुरक्षामा खटिएका बहालवाला र पूर्वसैनिक अधिकारीहरूसँग भेटघाट गरेको विषयमाथि प्रश्न उठाएका छन् । बिहीबार ट्वीट गर्दै डा.भट्टराइएले लेखेका छन्,

शरद ऋतुका लागि हिमाल चढ्न आरोहण अनुमति दिन सुरु गरिएको छ । पर्यटन विभागका अनुसार बुधबारसम्म ३ वटा हिमाल चढ्न कुल १५ जनाले अनुमति लिइसकेका छन् । विभागका अनसार हिमलुङ

केशव गुरुङ : गत वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनबाट गोरखामा ९४ वटावडा अध्यक्ष निर्वाचित भए । केहीबाहेक धेरै नयाँ अनुहारका छन् ।सामाजिक काममा अग्रसर भएको अनुभव भए पनि उनीहरुमा
सरकारबाट अनुदान पाएका गण्डकी प्रदेशका दुई सय ७४ होमस्टेमा आर्थिक वर्ष २०७५र ०७६ मा ८ हजार एक सय ५२ जना पाहुना पुगेका थिए । तीमध्ये ५ हजार नौ सय १०