
टोल टोलमा व्यवसाय दर्ता नविकरण र तिरो संकलन अभियान संचालन
तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं।३ स्थित सिद्धि गणेश टोलमा गाउँपालिकाद्वारा सोमबारदेखि व्यवसाय दर्तारनविकरण र तिरो९सम्पत्ति र मालपोत कर० संकलन अभियान संचालन भईरहेको छ ।
यस टोल लगाएत आँबुखैरेनी चोक, बस पार्क, चिसापानी टोल लगायतका सेवाग्राहीहरुको लागि मध्यनजर गर्दै सो अभियान संचालन गरिएको हो ।
साथै, व्यवसाय दर्तारनविकरण गर्न र तिरो९सम्पत्ति र मालपोत कर० बुझाउन छुटेका विभिन्न टोलका सेवाग्राहीहरुले लाभ लिन सकिने वडा नं।३ का वडा सदस्य मनोज कुमार श्रेष्ठले जानकारी दिनुभएको छ।




