
मानव बेचबिखन बिरुद्धको दिवशको अवसरमा गोरखामा शान्ति ¥याली गरिएको छ । इन्ट्रयाक्ट क्लव अफ वल्ड क्यापिटलको आयोजनामा रोट्रयाक्ट क्लव अफ गोरखा र रोटरी क्लव अफ गोरखाको सहयोगमा सोमवार ¥याली भएको

गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ४ स्थित लाप्राकमा सुगन्धित तेल उत्पादन सुरु भएको छ । स्थानीयस्तरमा पाइने विभिन्न जडीबुटीहरुको पात, स्याउलाबाट सुगन्धित तेल उत्पादन सुरु गरिएको संचालक जीतबहादुर गुरुङले बताए

प्रदेश स्तरीय खेलकुद प्रतियोगिता कराँते खेलकुद प्रतियोगिता २०७९ मा गोरखा जिल्लाले आठवटा पदक जितेको छ । भदौ १५ देखि १७ गतेसम्म प्रदेश राजधानी पोखरामा भएको कराँते खेलमा गोरखाले ३ स्वर्ण,

मंगोल नेशनल अर्गनाईजेशनले गोरखामा आसन्न निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ । गोरखा क्षेत्र नम्बर १ का लागि देव थापा मगर र २ का लागि सोमबहादुर तमुलाई जिल्ला समितिले उम्मेदवार

जनता समाजवादी पार्टी नेपाल गोरखाले उम्मेद्वारको नाम सिफारिस गरेको छ । सोमवार जिल्ला समितिले प्रदेश समितिलाई संघीय क्षेत्र र प्रदेश क्षेत्रको प्रत्यक्ष, समानुपातिक दुबैतर्फको नाम सिफारिस गरेको हो । प्रत्यक्षतर्फ

सेवामा स्तरोन्नति गर्न थालेपछि गोरखा अस्पतालमा सेवा लिने बिरामीको संख्या बिगत छ महिनामै दोब्बर बढेको छ । गत फागुनसम्म ओपिडी सेवा लिन आउने बिरामी संख्या मुस्किलले एकसय, एकसय २० जना

चक्रे मिलनका नामले कुख्यात मिलन गुरुङ गोरखा क्षेत्र नं. २ बाट प्रतिनिधि सभाको उम्मेद्वारका लागि सिफारिस भएका छन् । नेकपा एमालेको क्षेत्रीय समिति गोरखाले आइतबार उनको नाम सिफारिस गरेको हो

नेपालको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर जोड्ने केवलका भदौ २५ गतेदेखि सुचारु हुने भएको छ । मनकामना दर्शन प्रालीले एक सूचना जारी गर्दै भदौ २५ गतेबाट केवलकार पुनः सूचारु हुने

राप्रपा नेपालले आगामि निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारका आकांक्षीहरुको नाम सिफारिस गरेको छ । गोरखा सदरमुकाममा आइतबार बसेको पार्टीको वैठकले प्रतिनिधि सभा र प्रदेश सभाका लागि नाम सिफारिस गरेको हो ।

गोरखा नगरपालिका वडा न ८ आहालेस्थित सरस्वती माविलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ । प्राज्ञिक विद्यार्थी परिषद नेपालद्वारा आइतबार एक कार्यक्रमका बीच विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो