| मङ्लबार, कार्तिक २४, २०८३

गण्डकी प्रदेश

गोनपा वडा नं १० को कार्यालय अब छेपेटारमा पनि

गोरखा नगरपालिका वडा नं १० को कार्यालय दुई ठाउँबाट सञ्चालन हुने भएको छ । यसअघि स्थापित वीरेन्चोकको वडा कार्यालय अब छेपेटारबाट पनि संचालन गरिएको हो । छेपेटार क्षेत्रका सेवाग्राहीहरुको समस्यालाई

निजामती सेवा दिवसको अवसरमा गोरखा संग्रहालयमा वृक्षारोपण

गोरखामा वृक्षारोपण कार्यक्रम आयोजना गरी १९ औँ निजामती सेवा दिवस मनाइएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाको आयोजना तथा कर्मचारी मिलन केन्द्र गोरखाको सहयोगमा बुधबार विहान निजामती सेवा दिवस मनाइएको

नवौं राष्ट्रिय खेलकुद : वुद्धिचाल प्रतियोगिता गोरखामा हुने

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत वुद्धिचाल प्रतियोगिता गोरखा जिल्लामा हुने भएको छ । आगामी असोड २८ देखि कार्तिक ३ गते सम्म गण्डकी प्रदेशमा तय भएको नवौं राष्ट्रिय खेलकुद अन्तरगत वुद्धिचाल

गण्डकी गाउँपालिकाको कार्यालय तोमनडाँडामा सारियो

गण्डकी गाउँपालिकाले कार्यालय तोमनडाँडा स्थानान्तरण गरेको छ । केही दिनअघिको कार्यपालिका बैठकले निर्णय गरेर मंगलबारदेखि तोमनडाँडामा कार्यालय स्थान्तरण गरेको गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिए । राजमार्गबाट पनि नजिक पर्ने

मकैको खोसेल्टाबाट झोला बनाउन सिक्दै लाप्राकबासी

गोरखाको धार्चे गाउँपालिका वडा नं ४ लाप्राकका झोला र टोपी बनाउने तालिम दिएको छ । स्थानीय स्तरमा उत्पादित बस्तुहरुलाई प्रयोग गरी बजारसम्म पु¥याउन र आयआर्जनमा वृद्धि गर्न मकैको खोसेल्टाबाट झोला

आँखाको सहारा बन्दै लायन्स आँखा अस्पताल

केशव गुरुङ : गोरखा सदरमुकाममा रहेको लायन्स आँखा अस्पताल हजारौको आँखाको ज्योति बन्दै आएको छ । २०६१ सालमा स्थापना भएको आँखा अस्पतालले विगत ११ वर्षदेखि नै आँखाको मोतियाविन्दु अप्रेशन गर्दै

छोरी सरकारीमा, छोरा बोर्डिङमा

गोरखा नगरपालिका–७ को एक दम्पतीका दुई मात्र सन्तान छन्। छोरा निजी र छोरी सरकारी स्कुलमा पढ्छन्। अभिभावक घरायसी काममा व्यस्त हुने हुँदा दिनहुँ भाइलाई बोर्डिङ पुर्‍याउने जिम्मा दिदीको हुन्छ। भाइलाई

आज चेपाङ समुदायले भव्य रुपमा छोनाम मनाउँदै

सीमान्तकृत चेपाङ समुदायले आज मुख्य पर्व छोनाम विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । गोरखाको गण्डकी र सहिद लखन गाउँपालिकामा बसोबास गर्ने चेपाङ समुदायले न्वागीको रुपमा छोनामलाई मनाउने गर्छन् । बुधबार राती

एकीकृत समाजवादी गोरखाद्वारा उम्मेदवार नाम सिफारिस

एकीकृत समाजवादी पार्टी गोरखाले आसन्न निर्वाचनका लागि उम्मेद्वारको नाम सिफारिस गरेको छ । क्षेत्रीय समन्वय कमिटीबाट आएको निर्णयलाई जिल्ला कमिटीले पारित गरेको एकीकृत समाजवादी पार्टी गोरखाले जनाएको छ । जसमा

गोरखाकी पर्वतारोही पूर्णिमा श्रेष्ठ वाइवाइ चाउचाउको ब्रान्ड एम्बास्डर

चौधरी समूहले पर्वतारोही पूर्णिमा श्रेष्ठलाई वाइवाइ चाउचाउ तथा स्पिड इनर्जी ड्रिंक्सको ब्रान्ड एम्बास्डर नियुक्त गरेको छ । नेपालको पर्यटन प्रवर्द्धनमा विशेष भूमिका खेल्दै आएको चौधरी ग्रुपले श्रेष्ठको साहसिक कार्यको कदर