
गोरखा ः हिमानी शाहले शाह वंशको कुल देवता गोरखकालीका र गोरखनाथको पूजा गरेकी छिन् । शनिबार बिहान साँढे आठ बजे गोरखकाली मन्दिर पुगेकी हिमानी र उनकी छोरी कृतिकाले डेढघण्टा लगाएर

चुमनुब्री गाउँपालिका वडा नं. ३ अन्तर्गतका विभिन्न गाउँहरु अहिले विद्युतविहिन भएका छन् । साविक सिर्दिबास गाविसका जगत, सल्लेरी, भालुवन लगायतका गाउँबस्तीका बासिन्दा दुईसातादेखि विद्युत सेवा उपभोग गर्नबाट बञ्चित भएका हुन्

केशव गुरुङ : ‘एक विद्यालय एक नर्स’ कार्यक्रम अन्तरगत गोरखा नगरपालिकाका विद्यालयमा नियुुक्त भएका नर्सले अहिले धमाधम विद्यालय छाड्न थालेका छन् । गोरखा नगरपालिका भित्रका १७ वटा माविलाई हेर्न गरी

गोरखामा स्वास्थ्य सम्बन्धी कार्य गर्ने तीन संस्था प्रदेशभरिको मूल्यांकनमा छैठौँ स्थानमा परेका छन् । गण्डकी प्रदेशस्तरीय वार्षिक समीक्षा गोष्ठीमा जिल्लाका तीन वटा स्वास्थ्य संस्था छैठौं स्थानमा परेका हुन् । गण्डकी

गोरखा नगरपालिका १० छेपेटारमा दशैँ रमाइलो मेला सुरु भएको छ । गोरखा तामाङ समाजको आयोजनामा विहिबारदेखि दशैँ रमाईलो मेला सुरु भएको हो । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले

गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ६ गैरागाउँमा सातौँ गैराकप फुटबल प्रतियोगिता हुने भएको छ । ‘एकता, विकास, सक्रियता, सातौँ गैरा कप खुल्ला फुटबल प्रतियोगिता भन्ने नारासहित हिमाली तमु युवा क्लवले

गोरखामा विश्व साक्षरता दिवसको अवसरमा हरमटारी देखि ठूलो आँगन सम्म प्रभाव फेरी कार्यक्रमको आयोजना गरिएको छ । शत प्रतिशत साक्षर र शुन्य प्रतिशत पोलियो, साक्षरता सिकाई क्षेत्रमा रुपान्तरण भन्ने नारा

केशव गुरुङ : कक्षा १ देखि छ सम्मका विद्यार्थीलाई विद्यालयमै खाजा खुवाउने सरकारी कार्यक्रम धेरै प्रभावकारी भएपछि गोरखा नगरपालिकाले सो शैक्षिक सत्रदेखि खाजा कार्यक्रमलाई बिस्तार गरेको छ । नगरपालिकाले कल्स

रामचन्द्र आचार्यछाउनी धारापानी,गो.न.पा. –७, गोरखा । गोरखा जिल्लाको सदरमुकाम हाल गोरखा नगरपालिका अन्तर्गत ३ वटा ऐतिहासिक कोटहरु छन् । ती मध्ये उपल्लोकोटमा धेरै पहिले मानिसको घना वस्ती थियो । उक्त

वैदेशिक रोजगारीका लागि भिसा प्रक्रिया सबै ठिकठाक भएर पनि धार्चे २ का धेरै जना स्वास्थ्य चेकजाँचमा असफल भएर फर्किनु प¥यो । फर्किएका धेरै जनामा हेपाटाइटिस बी पोजेटिभ देखिएको थियो तर