| मङ्लबार, कार्तिक २४, २०८३

मंगोल नेशनल अर्गनाईजेशनले उम्मेदवार टुङ्गो लगायो


मंगोल नेशनल अर्गनाईजेशनले गोरखामा आसन्न निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ ।

गोरखा क्षेत्र नम्बर १ का लागि देव थापा मगर र २ का लागि सोमबहादुर तमुलाई जिल्ला समितिले उम्मेदवार सिफारिस गरेको प्रचारप्रसार सचिव नवीन घलेले जानकारी दिए ।


यस्तै क्षेत्र नम्बर १ को प्रदेश क्षेत्र ‘क’ का लागि गंगा राना मगर, ख का लागि शरद गुरुङ, क्षेत्र नम्बर २ को प्रदेश क्षेत्र ‘क’ का लागि अनिता बरामलाई सिफारिस गरेको अर्गानाईजेशनका प्रचार सचिव घलेले बताए । प्रदेश क्षेत्र ख का लागि भने नाम टुंगो लाग्न बाँकी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्