
गोरखाको भीमसेन थापा गाउँपालिकाले १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले वडा नम्बर ६ मा रहेको स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी शहीद स्मृति आधारभूत अस्पताल सञ्चालनमा ल्याएको गाउँपालिकाका प्रमुख

गोरखाको बारपाकसुलिकोट गाउँपालिका ८ मा जराङमा जराङ कप २०७९ हुने भएको छ । जनप्रेमी युवा क्लबको आयोजनामा जराङ कप हुन लागेको हो । ‘बिकास अनुसासन गतिशीलता’ भन्ने नाराका साथ विगतका

गोरखाको भिमसेन थापा गाउँपालिका – २ ओख्लेमा मुक्तेश्वर मन्दिर निर्माण सम्पन्न भएको छ । गाउँपालिकाले विनियोजन गरेको पाँच लाख रुपैया र देशविदेशमा रहेका स्थानीयहरुबाट चन्दाबाट उठाएको रकम गरी हाल सम्म

नेपाल शिक्षक संघ स्थानीय कार्यसमिति गोरखा नगरपालिकाको अध्यक्षमा नन्दकुमार श्रेष्ठ चयन भएका छन् । गोरखा सदरमुकाम स्थित नेपाली काँग्रेसको पार्टी कार्यालयमा शुक्रबार भएको कार्यसमितिको तेस्रो अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा चयन भएका

गोरखा सहित देशभरका तमु (गुरुङ) समुदायले शुक्रबार तमु ल्होसार धुमधामसँग मनाएका छन् । गुरुङ समुदायले बाघ वर्ग (तो ल्हो) लाई बिदाइ गर्दै बिरालो वर्ग) हि ल्हो) लाई स्वागत गरी ल्होसार

आउदो पुस २७ गतेबाट सदरमुकाममा ११ औँ गोरखा महोत्सव हुदै छ । यस महोत्सवको औचित्य, महत्व तथा तयारीका विषयमा गोरखा उद्योग वाणिज्य सघका अध्यक्ष कृष्णकुमार श्रेष्ठसँग दरौदीकर्मी केशव गुरुङले गरेको

गोरखा नगरपालिका वडा नं ८ मा संचालित ढाका बुनाई तथा वारपिङ्ग भर्ने एक हप्ते पुनर्ताजगी तालिमको सम्पन्न भएको छ । गण्डकी प्रदेशका शिक्षा, संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयको

गण्डकी प्रदेशसभा सदस्यको शपथ लिन बुधबार एक जना सांसद हातमा रातो किताब लिएर संसद भवनभित्र छिरेका थिए । उनले शपथ लिनेबेला त्यो पुस्तक छोएर शपथ लिए । त्यो पुस्तक हिन्दुहरूको

गुरुङ समुदायले पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष

गोनपा ११ स्थित १३ किलोमा रहेको चन्द्र ज्योति प्रा.विमा अध्ययनरत बालबालिकाहरुलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरिएको छ । लायन्स क्लव अफ गोरखा तारानगर र लियो क्लव अफ गोरखा