
हिमपात तथा अत्याधिक चिसोबाट जोगिन जिल्ला प्रशासन कार्यालय गोरखाले आग्रह गरेको छ । गोरखाको उत्तरी क्षेत्रमा हिउँ पर्न सक्ने तथा अन्य भागमा अत्याधिक चिसो बढ्न गई दैनिक जीवन यापनमा कठिनाई

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस २६ गते संसदमा विश्वासको मत लिने भएका छन्। पुस ११ गते प्रधानमन्त्रीको सपथ लिएका प्रचण्डले २६ गते विश्वासको मत लिने विषय संसदको कार्यसूचीमा राख्न

गण्डकी प्रदेश सभामा सोमबारको पहिलो बैठकमा प्रदेश निजामती तथा स्थानीय सेवा सम्बन्धी अध्यादेश पेश हुने भएको छ । गण्डकी प्रदेश सरकारले अघिल्लो संसद बैठक अन्त्य भइसकेपछि प्रदेश निजामति तथा स्थानीय
पालुङटार नगरपालिकाभित्र रहेको करिब १८ सय हेक्टर जमिनमा सिंचाई सुविधा पु¥याउने गरी ३५ ठाउँबाट पानी लिफ्ट गर्ने योजना अघि बढेको छ । यसअघिको एउटै नहरबाट ठूलो परिमाणको जमिन सिँचाइ गर्ने

एनआईसी एशिया लघुवित्त वितीय संस्थाका कर्मचारीले ऋणीमाथि हातपात भएको भन्दै नेकपा(बहुमत)ले आपत्ति जनाएको छ । संस्थाका कर्मचारी जगत गुरुङद्वारा गण्डकी ६ लुप्राङकी ४८ बर्षीया डल्लीमाया चेपाङमाथि हातपात भएको भन्दै सो
एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाका कर्मचारी र ऋणी बीच हात हालाहाल भएको छ । ऋण तिर्ने बिषयमा विवाद बढ्दै गएपछि सो लघुवित्त वित्तीय संस्थाका कर्मचारी जगत गुरुङ र गण्डकी गाउँपालिका

नेपाल मगर संघ गोरखाले भब्य रुपमा माघेसंक्रान्ति पर्व मनाउने भएको छ । धार्मिक सांस्कृतिक परम्पराको जगेर्ना गर्ने उद्देश्यले संघले माघेसंक्रान्तिलाई उत्सवको रुपमा पर्व मनाउन लागिएको नेपाल मगर संघ जिल्ला कार्य

नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश संसदीय दलको नेतामा हरिबहादुर चुमानलाई चयन गरेको छ। शनिबार र आइतबार बिहान बसेको माओवादी प्रदेश कमिटी बैठकले पार्टीको केन्द्रीय कमिटीको सल्लाहमा चुमानलाई सर्वसम्मत दलको नेता

नेपाली कांग्रेसका केन्द्रिय सदस्य चिनकाजी श्रेष्ठ सहित ८ जनालाई नेपाली कांग्रेस जिल्ला अनुशासन समितिले कारवाहीको सिफारिस गरेको छ । २०७९ बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचन र मंसिर ४

गोरखाको धार्चे गाउँपालिका ४ लाप्राक गुप्सीपाखास्थित एकीकृत बस्तीका पाँचसय ५४ जनाले लालपुर्जा पाएका छन् । पाँचसय ७३ घरधुरी रहेको त्यहाँ बाँकीलाई केही समयभित्रै बितरण गर्ने तयारी रहेको वडा अध्यक्ष किसान