
लामो समय देखि फरार रहेका गोरखाका दुईजना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । गोरखा जिल्ला अदालतबाट कैद र जरिवाना फैसला कार्यान्वन गर्ने सिलसिलामा फरार रहेका दुईजना अभियुक्तलाई पक्राउ गरिएको जिल्ला

सामुदायिक सेवा केन्द्र गोरखाका अध्यक्षमा रामहरी केसी चयन भएका छन् । विहिबार भएको केन्द्रको चौथो वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट केसी निर्विरोध अध्यक्षमा चयन भएका हुन् । अधिवेशनले केसीको

गण्डकी प्रदेशका नवनिर्वाचित सांसदहरूले शपथ लिएका छन्। बिहीबार प्रदेश सभा भवनमा उनीहरूले शपथ लिएका हुन्। ज्येष्ठ सदस्य नेकपा एमालेका सांसद मित्रलाल बस्यालले सांसदहरूलाई शपथ खुवाएका हुन्। गण्डकी प्रदेश सभामा ६०

मनास्लु क्षेत्रको भ्रमण गर्ने पर्यटकको ग्राफ बर्षेनीउकालो लाग्दै गएको छ । मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप)का अनुसार विगतका वर्षहरुको तुलनामा यो वर्ष आन्तरिक तथा बाह्य पर्यटक पुग्ने संख्या बढेको हो ।

नेपाली काग्रेसबाट प्रतिनिधिसभामा निर्वाचित गोरखा क्षेत्र नम्बर १ का सांसद राजेन्द्र बजगाईँले विज्ञहरुको नियुक्ती गर्दा राजनीतिक पूर्वाग्रहभन्दा माथि उठेर सही मान्छेलाई छान्न प्रधानमन्त्री पुष्प कमल दाहालको ध्यानाकर्षण गराएका छन् ।

टेक बहादुर पुंगी लम् तमु : यस २०७९ साल पुस १५ का दिन ङिमा ल्होके तमु ल्होसारको महान पर्ब `ह्युइ´ ल्होसार महोत्सबको रुपमा मनाउँने तयारी भईरहेको सन्दर्भमा म तमु प्ये

चुमनुब्री १ सामागाउँ र साम्दोमा बिगत बर्षहरुमा यतिबेला धेरै पटक हिउँ परिसकेको हुन्थ्यो । समुद्री सतहबाट ३३०० देखि ३८०० मिटरसम्म उचाइका यी गाउँहरुमा यतिबेला एक, दुई फिट हिउँ जमिरहेको हुन्थ्यो

गोरखामा ट्याक्सी व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरुले नयाँ व्यवसायीमाथि कुटपिट गरेका छन् । यसअघि सिर्जित विवादबारे छलफल गर्न प्रहरी कार्यालयमा भेला भएका पुराना व्यवसायीले नयाँ व्यवसायी माथि कुटपिट गरेका हुन्

नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको नेतामा गोरखाका सुरेन्द्रराज पाण्डे बिजयी भएका छन् । बुधवार भएको संसदीय दलको निर्वाचनमा पाण्डेले १८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी भोजराज अर्यालले ८ मत

जिल्ला समन्वय समिति गोरखाकी उपप्रमुखका श्रीमान हरि बहादुर परियार मृत अवस्थामा फेला परेका छन् । वुधवार बिहान शहिद लखन–९ कुडुले स्थित खोल्सामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।