
नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा १ लाख १ हजार १०० रुपैयाँमा कारोबार भएको हो । यसअघ मंगलबार सुन

गण्डकी प्रदेश सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले पद तथा गापनियताको सपथ लिएका छन् । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पर्वतको प्रदेश सभा २ बाट निर्वाचित ६५ वर्षीय बस्याललाई बुधबार सपथ

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका केरुङ रसुवागढी नाका आजबाट दुईतर्फी सुचारु भएको छ । कोभिड–१९ संक्रमण अघिदेखि नै नेपालबाट चीनतर्फ नेपाली वस्तुको निर्यात ठप्प रहेकोमा आजबाट पुनः निर्यात सुरु भएको हो

नेपाली नोटमा हस्ताक्षर गर्ने गभर्नरको सेवासुविधा र तलबभत्ता कति होला ? सबैलाई यसबारे जिज्ञास लाग्न सक्छ । नेपाल राष्ट्र बैंकको वार्षिक प्रतिवेदन अनुसार गभर्नरले आर्थिक वर्षमा लिएको मासिक तलबभत्ता र

प्रदेश नं १ को पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको प्रभावले प्रदेश नं १

वारपाक सुलीकोट गाउँपालिका वडा न ७ र ८ रहेका तीन विद्यालयलाई पुस्तकालय सहयोग गरिएको छ । परराष्ट्र मन्त्रालय९मोफा०को समन्वयमा जापान सरकारले आर्थिक सहयोग तथा चाइल्ड फण्ड जापानको प्राविधिक सहयोगमा एकीकरण

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा नेपाली सेनाले हरेक दिन राष्ट्रनिर्माता सलामी अर्पण गर्ने भएको छ । गोरखा सदरमुकामको ठूलोआँगनमा निर्माण भएको शाहको सालिकमा पुष २७ गतेदेखि नियमित राष्ट्रनिर्माता सलामी दिने मंगलबार

गोरखाको चुमनुब्री गाउँपालिका वडा नं ३ जगतमा नवनिर्मित प्रहरी चौकी भवनको उद्घाटन गरिएको छ । चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामा र प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले मंगलबार संयुक्त रुपमा नवनिर्मित

तनहुँको आँबुखैरेनीमा नबिल बैंकले आफ्नो सेवा सुरु गरेको छ । बैंकले आफ्नो दुई सय ३६ औ शाखा तनहूँको आँबुखैरेनी बजारमा सोमवारदेखि सञ्चालनमा ल्याएको बैंकका व्यास क्लस्टर प्रमुख हरि ढकालले बताए

जिल्ला प्रशासन कार्यालय गोरखाले छिमेकी राष्ट्रमा कोभिड–१९ को नयाँ स्वरुप देखा परेको भन्दै जिल्लाबासीलाई सार्वजनिक स्थलमा भिडभाड नगर्न र अनिवार्य मास्कको प्रयोग गर्न आग्रह गरेको छ । निमित्त प्रमख जिल्ला